२ माघ २०८१ बुधबार
image/svg+xml

श्रीलंकाको आम निर्वाचनमा राष्ट्रपति दिसानायके नेतृत्वको सत्तारुढ गठबन्धनको शानदार जित

श्रीलंकामा पछिल्लो पटक सन् २०२० को अगस्टमा संसदीय निर्वाचन भएको थियो।

श्रीलंका संसदीय निर्वाचनः २२६ सीटका लागि ८ हजारभन्दा बढी उम्मेदवार मैदानमा

श्रीलंकामा संसदीय निर्वाचनको मतदान सुरु भएको छ। स्थानीय समयानुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजे सकिने छ।

श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी

श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ।

नेपालका पूर्व प्रशिक्षक अल्मुताइरी श्रीलंका राष्ट्रिय फुटबलको प्रशिक्षकमा नियुक्त

श्रीलंकन एफएले सामाजिक सञ्जाल मार्फत अल्मुताइरीलाई नियुक्त गरिएको जनाएको हो।

श्रीलङ्कन क्रिकेटको पूर्णकालीन प्रमुख प्रशिक्षकमा जयसूर्या

टी–२० विश्वकप पछि श्रीलङ्काको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका क्रिस सिल्भरवुडको स्थानमा जयसूर्यालाई जिम्मेवारी दिइएको हो।

श्रीलंकामा नयाँ राष्ट्रपति र नेपाल

नेपाल र श्रीलंकाको सम्बन्धबारे कुरा गर्दा के कुरामा स्पष्ट हुनु जरुरी छ भने विश्वमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भएका मुलुक धेरै छन्। जस्तै–श्रीलंका, म्यानमार, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, मंगोलिया, चीन, भारत आदि।

श्रीलङ्का राष्ट्रपति चुनावमा वामपन्थी गठबन्धन जित नजिक, अनुरा राष्ट्रपति बन्ने तय

यस्तै साजिथ प्रेमदासाको पार्टी समागी जन बालवेगया २० प्रतिशत मतका साथ दोस्रो स्थानमा छ भने रनिल विक्रमासिङ्घे १८ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहेका छन्।

स्थानीय निर्वाचनमा ढिलाइ गरेको आरोपमा श्रीलङ्काका राष्ट्रपति दोषी ठहर

श्रीलङ्काको सर्वोच्च अदालतले स्थानीय निर्वाचनलाई अनिश्चित कालका लागि ढिलाइ गरेकामा राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई ‘गैरकानूनी आचरण’ को दोषी ठहर गरेको छ।

अब भिसाबिनै नेपाली नागरिक श्रीलंका जान पाउने

श्रीलंकन सरकारले नेपालसहित ३५ देशका नागरिकलाई बिनाभिसा प्रवेशाज्ञा प्रदान गर्ने नीतिगत परिवर्तनको घोषणा गरेको छ।

श्रीलङ्काका स्टार ब्याट्सम्यान डिकवेला निलम्बनमा

श्रीलङ्का क्रिकेट बोर्डले डोपिङसम्बन्धी नियमको उल्लङ्घन गरेको आरोपमा डिकवेलालाई निलम्बन गरेको हो।

साफ यु–२०ः पहिलो खेलमा नेपाल पाहुना टोली श्रीलङ्कासँग भिड्दै

समूह ‘ए’ मा रहेका नेपाल र श्रीलङ्काबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

भारतलाई ११० रनले हराउँदै एकदिवसीय सिरिजमाथि श्रीलङ्काको जित

गयराति श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा भएको खेलमा श्रीलङ्काले भारतलाई ११० रनले हराउँदै सिरिजमाथि २–० ले कब्जा गरेको हो।

भारत र श्रीलङ्काबीचको अन्तिम एकदिवसीय आज

उता टी–२० सिरिज गुमाइसकेको श्रीलङ्का चरिथ असलङ्काको कप्तानीमा एकदिवसीय सिरिजमाथि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

श्रीलंकासँग भिड्दै नेपालः सुपर ८ मा पुग्ने सम्भावना जिवितै राख्ने नेपालको लक्ष्य

नेपाल आईसिसी ट्वान्टी–२० विश्वकपमा दबाबमा रहेको पूर्व च्याम्पियन श्रीलंकामाथि बुधवार जित निकाल्दै सुपर आठको सम्भावना जीवितै राख्ने लक्ष्यसहित मैदान उत्रने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्