६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

रछ मेमोरियल पुरुष फुटबल फागुन १३ गतेदेखि

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा आयोजना हुने रछ मेमोरियल पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्त्वपूर्ण : कृषि मन्त्री अधिकारी

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

बाँकेमा किसानको धान खरिद गरिँदै

बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ।

आन्तरिक उत्पादनबाटै खाद्य सुरक्षाको सुनिश्चितता

अहिलेको कृषिको मूल समस्या भनेको बाहिरी बजार खासगरी भारतीय कृषिबजारको रणनीतिक हस्तक्षेप, नेपाली किसानहरूको कमजोर प्रतिस्पर्धी क्षमता नै हो।

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ।

दसैँको खाना के कसरी खाने सोचिरहनु भएको छ? यी कुरामा ध्यान दिनुस्

युरिक एसिडका बिरामीले रातो मासु नखाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ। कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएका बिरामीले सेतो मासु जस्तै–छाला हटाएको कुखुराको मासु, छाला हटाएको माछा खानुपर्छ।

जहाँ उपभोक्ता खुलेआम ठगिन्छन् !

बजारमा निरन्तररूपमा वस्तु तथा सेवामा आएको गुणस्तर कमी तथा खाद्यवस्तुमा मिसावटले उपभोक्ता तनावमा छन्। भनिन्छ कि १० प्रतिशत मिसावट पत्ता नै लाग्दैन। निरन्तर वैज्ञानिक उपकरणसहितका अनुगमन तथा कारबाही अभावमा बजारमा गुणस्तरहीन सामग्री खुल्लमखुला बिक्री हुने क्रम बढ्दो छ।

खाद्यले १४ सय खसी-बोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।

खाद्यले बिक्री गर्न थाल्यो खसी-बोका र च्याङ्ग्रा (फोटोफिचर)

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी-बोकाको बिक्री वितरण सुरू गरेको छ।

थापाथली ल्याइयो खसी बोका, आइतबारदेखि विक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबार देखि सर्वसाधारणका लागिखसी बोका विक्री गर्ने भएको छ।

खाद्यवस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोका बीच सरकारले अब ‘अन द स्पट’ (ठाउँको ठाउँ) खाद्य वस्तुको गुणस्तर परीक्षण सुरु गरेको छ।

फुटबल खेलाडीको तलब १८ हजारबाट ३० हजार पुग्यो

बैठकले खेलाडीहरुको तलब मासिक १८ हजार रुपैयाँ बाट ३० हजार पुर्‍याउने निर्णय भएको शाहले बताए।

९५ वटा खाद्य नमुना गुणस्तरहीन

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा ८ सय ५१ वटा खाद्य तथा दाना नमुनाहरुको प्रयोगशालामा परिक्षण गर्दा ९५ वटा गुणस्तरहिन देखिएको छ।

गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्