बाँकेमा किसानको धान खरिद गरिँदै
बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ।
बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ।
अहिलेको कृषिको मूल समस्या भनेको बाहिरी बजार खासगरी भारतीय कृषिबजारको रणनीतिक हस्तक्षेप, नेपाली किसानहरूको कमजोर प्रतिस्पर्धी क्षमता नै हो।
धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ।
युरिक एसिडका बिरामीले रातो मासु नखाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ। कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएका बिरामीले सेतो मासु जस्तै–छाला हटाएको कुखुराको मासु, छाला हटाएको माछा खानुपर्छ।
बजारमा निरन्तररूपमा वस्तु तथा सेवामा आएको गुणस्तर कमी तथा खाद्यवस्तुमा मिसावटले उपभोक्ता तनावमा छन्। भनिन्छ कि १० प्रतिशत मिसावट पत्ता नै लाग्दैन। निरन्तर वैज्ञानिक उपकरणसहितका अनुगमन तथा कारबाही अभावमा बजारमा गुणस्तरहीन सामग्री खुल्लमखुला बिक्री हुने क्रम बढ्दो छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी-बोकाको बिक्री वितरण सुरू गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबार देखि सर्वसाधारणका लागिखसी बोका विक्री गर्ने भएको छ।
बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोका बीच सरकारले अब ‘अन द स्पट’ (ठाउँको ठाउँ) खाद्य वस्तुको गुणस्तर परीक्षण सुरु गरेको छ।
बैठकले खेलाडीहरुको तलब मासिक १८ हजार रुपैयाँ बाट ३० हजार पुर्याउने निर्णय भएको शाहले बताए।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक शुरू भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा ८ सय ५१ वटा खाद्य तथा दाना नमुनाहरुको प्रयोगशालामा परिक्षण गर्दा ९५ वटा गुणस्तरहिन देखिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।
सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिए पनि चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा करिब २१ अर्ब रूपैयाँको धान–चामल आयात भएको छ।
हामीले आज खाने ओखतीको प्रभावकारिता परीक्षण विगतमा मुसा, बाँदर जस्ता स्तनधारी प्राणीमा गरिएको थियो। जनावर जाँचमा सकारात्मक देखिएका रासायनिक पदार्थको मात्र ओखतीतर्फको यात्रा अघि बढ्छ।