धनुष्टंकार संक्रमणले पाँचजनाको मृत्यु
धनुष्टंकार यस्तो रोग हो, जसलाई १० रूपैयाँ मूल्य पर्ने खोप लगाइदिए लाग्नै पाउँदैन। यो खोप गाउँदेखि सहरसम्म हरेक स्वास्थ्य संस्थामा उपलब्ध छ।
धनुष्टंकार यस्तो रोग हो, जसलाई १० रूपैयाँ मूल्य पर्ने खोप लगाइदिए लाग्नै पाउँदैन। यो खोप गाउँदेखि सहरसम्म हरेक स्वास्थ्य संस्थामा उपलब्ध छ।
राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा रहेको श्रमिकका लागि बाध्यकारी व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।