२० आश्विन २०८१ आइतबार
image/svg+xml

सेवाग्राही थपिंदा चितवनमा बिहानैदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन

राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ ।

सामाजिक सुरक्षा कोषलाई बाध्यकारीरूपमा कार्यान्वयन गनुपर्नेमा सरोकारवालाको जोड

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा रहेको श्रमिकका लागि बाध्यकारी व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्