९ वैशाख २०८२ मंगलबार
image/svg+xml १५:४७ अपराह्न

प्रेम सम्बन्धमा हुँदाका अन्तरंग भिडियो पोस्ट गर्ने धम्की दिने युवक पक्राउ

पीडितको उजुरीका आधारमा साइबर ब्युरोको प्रहरी टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

नयाँ नम्बरबाट फोन र नयाँ 'आइडी'बाट मेल आउँछ? सावधान!

तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? यदि आइरहेका छ भने सावधान! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला। त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउन सक्छ।

महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ ।प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्