३ आश्विन २०८१ बिहीबार
image/svg+xml

१० औं राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी तयारीमा लाग्न निर्देशन

कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धेरै पदक जित्ने गरी १० औं राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

दशौँ राष्ट्रिय खेलकुदको कार्यविधि तयार

कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामग्री, व्यवस्थपकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागू हुने नीति नियमका बारेमा छलफल गरिएको हो।

खेलकुद मन्त्री श्रेष्ठले गरे दशौं राष्ट्रिय खेलकुद तयारीको निरीक्षण

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भैरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्