२७ मंसिर २०८१ बिहीबार
image/svg+xml

महिला टी–२० विश्वकप: आज इङ्ग्ल्यान्ड र वेस्टइन्डिज भिड्दै

आईसिसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो टेस्टमा पाकिस्तानविरुद्ध इंल्यान्डको शानदार जित

पाकिस्तानलाई दोस्रो इनिङ्समा मात्र २२० रनमा अलआउट गर्दै इंल्यान्डले पहिलो टेस्टमा एक इनिङ्स र ४७ रनको जित निकालेको हो ।

पहिलो टेस्टमा पाकिस्तानविरुद्ध इंल्यान्डको गतिलो जवाफ

३२ रनबाट तेस्रो दिनको खेल थालेका जोए रुट दिनको खेलको समाप्तिमा १७६ रनमा नटआउट छन् । यसको अर्थ उनी चौथो दिन पनि क्रिजमा देखिने छन् ।

इङ्ग्ल्यान्डका अलराउन्डर मोइनले छाडे अन्तर्राष्ट्रिय क्रिकेट

३७ वर्षे मोइनले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । इङ्ग्ल्यान्डका लागि सन् २०१४ देखि २०२४ सम्मको १० वर्षे करियरमा मोइनले २९८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

फेरि चुक्यो इङ्ग्ल्यान्ड, स्पेनले उचाल्यो युरो कपको उपाधि

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा आज सम्पन्न खेलमा स्पनले इङ्ग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट उपाधि जितेको हो।

युरो कप: उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै, कसले मार्ला बाजी?

सेमिफाइनलमा फ्रान्सविरुद्ध जित निकाल्दै स्पेन फाइनलमा प्रवेश गरेको हो भने इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध २–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

युरोकप २०२४: कम रोमाञ्चक, सुस्त

इङ्ल्यान्ड र स्पेनले युरो कप फाइनलमा पुग्न निकै फरक ‘रुट’ समातेका छन्। स्पेन सबैभन्दा आकर्षक मात्र होइन, आफूले खेलेका हरेक खेल जित्दै एक बलियो टोली बनेर उदाएको छ।

इङ्ल्यान्ड युरो कपको फाइनलमा

सिग्नल इडुना पार्कमा आज बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक उपाधिनजिक पुगेको हो।

युरोकपको फाइनलमा पुग्न नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै

दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ । यी दुई बिचको खेल बुधबार राती जर्मनीको बर्लिनमा १२ः ४५ बजे देखि सुरु हुनेछ ।

युरोकप: इङ्ल्यान्डका लागि कप्तान केन निर्णायक

युरो कपमा इङ्ल्यान्डले लगातार उत्कृष्ट प्रदर्शन गरेपछि कप्तान ह्यारी केनको चौतर्फी प्रशंसा हुनुपर्ने हो। किनभने उनकै कप्तानीमा इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको सेमिफाइनलमा पुग्न सफल भएको छ।

युरो कप: ‘हेभिवेट’ सेमिफाइनल भिडन्त

युरो कप सेमिफाइनल चरणमा प्रवेश गरेको छ। यो चरणका दुई ‘हेभिवेट’ खेलमा फ्रान्सले स्पेन र इङ्ल्यान्डले नेदरल्यान्ड्सको सामना गर्दै छन्।

इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा

शनिवार भएको खेलमा पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डलाई ५–३ ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो।

युरो कपको क्वाटरफाइनलमा इग्ल्याण्ड र स्वीजरल्याण्डबिच प्रतिस्पर्धा हुँदै

युरो कप २०२४ को तेस्रो क्वाटरफाइनल खेलमा शनिबार इग्ल्याण्ड र स्वीजरल्याण्ड भिड्दै छन् । खेल नेपाली समय शनिबार राती ९:४५ बजे सुरु हुँदैछ।

युरोकप २०२४ः इङ्ग्ल्यान्ड र स्पेन क्वाटरफाइनलमा

गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्