९ मंसिर २०८१ आइतबार
image/svg+xml

खुसी भ्रममा भुटान

भुटानमा विकासको मापन कुल गार्हस्थ्य उत्पादन (ग्रस डोमेस्टिक प्रोडक्ट–जिडिपी) भन्दा कुल राष्ट्रिय खुसी (ग्रस नेसनल ह्याप्पिनेस–जिएनएच) बाट गरिन्छ।

साफ महिला च्याम्पियनसिप: नतिजाबाट उत्साहित छैन नेपाल

माल्दिभ्समा महिला फुटबलको गतिविधि धेरै नहुने र उसले राम्रो तयारी पनि गर्न नपाएकाले धेरै गोल गर्दा उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र, राजकुमारी वाङचुकले गरिन् स्वागत

बिहीबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेम वाङचुकले शाहलाई स्वागत गरेकी छिन्।

साफ यु–२० च्याम्पियनसिप: नेपालको लक्ष्यमा भुटान तगारो

कुनै बेला साफको उमेरसमूहका प्रतियोगितामा समूहचरण नै पार गर्न नसक्ने भुटान अहिले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा आज घरेलु टोली नेपालको सामना गर्दा भुटानको लक्ष्य लयलाई कायम राख्ने हुनेछ।

भुटानको बाटो ‘क्लियर’, माल्दिभ्सको अस्पष्ट

भुटान पहिलो खेलमा साबिक विजेता भारतसँग १–० ले पराजित भएको थियो। माल्दिभ्सले भने समूहचरणको अन्तिम खेल शुक्रबार भारतसँग खेल्नेछ। भारतलाई उक्त खेलमा बराबरीकै नतिजा पर्याप्त हुनेछ।

बेवास्तामा भुटानी राजबन्दी

नेपाल आएका भुटानी शरणार्थीको ठुलो हिस्सा तेस्रो देशमा बसोबासका निम्ति गएका कारण अहिले करिब ६ हजार जना छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिकको थुनछेक बहस आज

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिक थापाको थुनछेक बहस आज हुँदैछ।

भुटानबाट किन नसिक्ने ?

सन् २०२३ को तथ्यांकअनुसार भुटानको प्रतिव्यक्ति आय तीन हजार पाँच सय ४५ डलर रहेको छ भने यो देशले अहिले विश्वमा आफूलाई कार्बन उत्सर्जन नकारात्मक र कुल गार्हस्थ्य सुखीपन (ग्रस नेसनल ह्याप्पिनेस) भएको देशका रूपमा चिनाएको छ।

भुटानमा रहेका राजबन्दी रिहाईको माग गर्दै हेगमा प्रदर्शन

भुटानका राजबन्दीहरुको रिहाईका लागि विश्वव्यापी अभियान (ग्लेबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटान)ले नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायिक अदालत अगाडि प्रदर्शन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्