४ पुस २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीमाथि अस्वीकार्य अपमान

गत बुधबार साफ महिला च्याम्पिसनसिपको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी ओलीविरुद्ध केही व्यक्तिले अश्लील नारा लगाए।

उपविजेता खेलाडीलाई जनही ३ लाख पुरस्कार-सदस्य सचिव घिसिङ

काठमाडाैंमा सम्पन्न साफ महिला च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरूलाई सरकारको तर्फबाट जनही तीन लाख रुपयाँ पुरस्कार दिइने भएको छ।

साफ महिला च्याम्पियनसिप: बंगलादेशसँग हार्‍यो भारत

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशसँग भारत पराजित भएको छ।

साफ महिला च्याम्पियनसिप :भारतविरुद्ध बंगलादेशलाई दुई गोलको अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा भारतविरुद्ध बङ्गलादेशले दुई गोलको अग्रता लिएको छ।

साफ च्याम्पियनसिप: पाकिस्तान र बंगलादेशबीचको खेल बराबरीमा

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेल बराबरीमा सकिएको छ।

इतिहासकै नेपालको खराब नतिजा

नेपाली भूमिमा फरक शैलीको फुटबल खेलेको भुटानले बिहीबार घरेलु टोलीलाई रोक्दै साफ महिला च्याम्पियनसिपमा ऐतिहासिक नतिजा निकालेको छ।

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटानबीचको खेल बराबरीमा

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ।

साफ महिला च्याम्पियनसिप :नेपाल र भुटानबीचको खेल पहिलो हाफ गोलरहित बराबरी

साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र भुटानबीच खेल भइरहेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्