कांग्रेस महाधिवेशन अर्को वर्ष
नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने गरी नयाँ कार्यतालिका तय गरेको छ।
नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने गरी नयाँ कार्यतालिका तय गरेको छ।
जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
संञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नु पर्ने बताएका छन् ।
झापाको भद्रपुर विमानस्थलमा भएको विमान दुर्घटनामा सवार सबै यात्रु सुरक्षित भएका छन् । अवतरणका क्रममा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।
बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा दुर्घटनामा परेको छ । विमान रन–वेबाट चिप्लिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ लाख ५० हजार पर्यटक भित्रिएका छन् । तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुरमा सन् २०२५ को अवसरमा छ लाख ५० हजार पर्यटक भित्रिएका हुन् ।
६ बुँदे सहमतिसँगै डा निकोलस भुसाल र हरिश विष्टको अनसन तोडिएको छ । सरकार र अनसनरत दुई भुसाल र विष्टसँगको सहमतिसँगै ११ दिन अनसन तोडिएको हो ।
नेपालले खोप कार्यक्रममार्फत रुबेला (जर्मनी दादुरा) निवारण गरेको छ ।
योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए ।
पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको बसबार स्तरोन्नति स्थगित गरिएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकको सार्वजनिक निर्णयको पहिलो बुँदामै उक्त कुरा उल्लेख छ।
कपिलवस्तुका १० पालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७३ उजुरी हालेको छ ।
गिद्धेडाँडाको महत्व धेरै छ, यहाँको भौतिक पूर्वाधार र प्रचार–प्रसारमा नगरपालिकाले चिन्ता र चासो राखेको छ ।
बैंकले शुक्रवार काठमाडौँमा वार्षिकोत्सवको पूर्व सन्ध्यामा मुक्तिनाथ कृषि वित्त ३६० कृषिलाई सशक्त बनाउँदै, विकासलाई सक्षम बनाउँदै कार्यक्रम सुरु गरेको हो ।
जसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, कार्यसम्पादन समितिका सदस्यहरू अर्जुन नरसिंह केसी र उमा रेग्मी मात्रै छन्।