एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न अध्यक्ष ओलीलाई गिरफ्तार गर्ने हल्ला फिजाइयो : बस्नेत
एमाले महाधिवेशन भाँड्नका लागि ऊर्जामन्त्री कुलमान घिसिङले नागढुंगामा सडक अवरुद्ध गर्ने सूचना सार्वजनिक गरेका बताउँदै बस्नेतले हिजो एमालेको टोलीले गएर बाटो बन्द नगर्न भनेको जानकारी दिए।

