७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न विश्व समुदाय एकजुट हुनुपर्छ’

मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा हरितपथ विकासका लागि वैदेशिक लगानी आउनु सकारात्मक पक्ष भएको बताएका छन्।

मुख्यमन्त्रीको गृह जिल्लामा शुद्ध खानेपानी अभाव, बिरामी पर्न थाले बाढी प्रभावित

केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ। खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन्।

मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन

मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक÷एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ।

केन्द्रको दबाबपछि मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएको जनाइएको छ।

जनमतले सोध्यो मधेसका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण

पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै शुक्रबार मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको पार्टी प्रवक्ता डा. शरतसिंह यादवले जानकारी दिए।

दलीय भागबण्डा पुर्‍याउन मधेस प्रदेशमा जम्बो मन्त्रिमण्डल

मधेस प्रदेश सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ जना राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

उद्योगी व्यवसायीका समस्याप्रति मधेश सरकार गम्भीर: मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्।

मधेसका मुख्यमन्त्री सिंहले गरे ६ मन्त्रीलाई बर्खास्त,कांग्रेस र लोसपालाई सरकारमा ल्याउँदै

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सङ्घीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन्।

मधेश प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आज प्रदेश सभामा छलफल हुँदैछ।

स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गरेका छन्।

मधेसमा मन्त्रिपरिषद् विस्तार, जनमतबाट बने दुई मन्त्री

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। जनमत पार्टीको भागमा परेका दुई मन्त्रालयमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गरेका हुन्।

मधेस सरकारले प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने

मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्