अहिलेको सरकारले प्रतिपक्षीलाई देखीसहेन : पुष्पकमल दाहाल
माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा भिन्न रहेको बताउँदै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताए।