१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

सुकुम्वासीलाई अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ दिने तयारी

सभापति ढकालका अनुसार, लालपूर्जा प्राप्त नभएसम्म होल्डिङ सेन्टरमा रहेका भूमिहीन परिवारलाई मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने भएको छ।

स्मार्ट टेलिकम लिलामी प्रकरण : सीईओ अनुसन्धानमा, निक्षेपकर्ताको हित सुरक्षित रहेको बैंकको दाबी

स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलामी प्रकरणमा प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे अनुसन्धानका लागि नियन्त्रणमा परेपछि बैंकले औपचारिक धारणा सार्वजनिक गरेको छ।

जेठ ६ गते कोशी प्रदेशसभा अधिवेशन आह्वानको सिफारिस

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गर्न अधिवेशन आह्वानको सिफारिस गरेको हो ।

पाकिस्तानमा आतङ्कवादी र सैनिकबिच झडप हुँदा १२ जनाको मृत्यु

झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

'सरकारको नीति कार्यक्रममा विदेशिएकालाई स्वदेश फर्काउने योजना देखिएन'

सांसद केसीले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धमा नीति तथा कार्यक्रममा स्पष्टता नभएको उनको भनाइ छ।

रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा : ऊर्जामन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन्।

नवनियुक्त सचिव अधिकारीद्वारा पदभार ग्रहण

संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सरकारी कार्यालय वरपरका फोटोकपी पसलबाट ठगिँदै उपभोक्ता

टीकापुरका सरकारी कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुली रहेको पाइएको छ।

प्रधानमन्त्रीको जवाफदेहितामाथि खुश्बु ओलीको प्रश्न

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र नभएर निरन्तर संवादको अभ्यास भएको बताइन्।

‘एलिफेन्ट्स इन द फग’ सन्तान खोज्ने आमाको कथा

चलचित्र ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक भएको छ । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित अन सर्टेन रिगार्ड विधातर्फ छनोट भएको सिनेमाको ट्रेलर सार्वजनिक भएको हो ।

कर्णालीमा एसईई नतिजा खस्कियो, ५९ प्रतिशत मात्रै उत्तीर्ण

कर्णाली प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्