७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सय दिन नबित्दै सत्ता गठबन्धनमा असन्तुष्टि

‘बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ?

कच्चा कूटनीति

पहिलो, यी ११राजदूतको नियुक्ति वर्तमान प्रधानमन्त्री दाहालकै कार्यकालमा भएको हो। तर, गठबन्धन दलमा परिवर्तन हुनासाथराजदूतमा परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस दाहाललाई भएको देखिन्छ।

दिल्लीका लागि रवाना भए प्रधानमन्त्री दाहाल

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेर अघि नेपाल वायुसेवा निगमको जहाजबाट उनी दिल्लीका लागि प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीसँगै फर्किँदै फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत शर्मा

भारतका लागि नेपालका राजदूत डा. शंकर प्रसाद शर्मा भोलि नेपाल फर्किँदैछन्।

गृहमन्त्री लामिछानेले सहकारीको रकम टेलिभिजनमा लगानी गरेको प्रष्ट छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम टेलिभिजनमा लगानी गरेको प्रष्ट भइसकेको बताएका छन् ।

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्