७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आत्मालोचना गर्दै दाहालले भने: हामी बद्लिन चाहन्छौँ, नयाँ आन्दोलन गर्न चाहन्छौँ

‘हामीले हाम्रो जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन सकेनौँ,’ दाहालले भने, ‘हामी बदलिन चाहन्छौँ । जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन सुरु गर्न चाहन्छौँ ।’

लडाकु शिविर प्रकरण: अख्तियारमा उजुरी दिँदा युवराज सफलले दर्साएका पाँच तथ्य

पौडेल तीनै व्यक्ति हुन्, जसले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए ।

हिंसा’विरुद्ध दाहालको आक्रोशः संसद् अवरोध जारी राख्ने, सडकबाट आवाज उठाउन आह्वान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हत्या हिंसा भनेर संविधानको भावनाविपरीत बोलेका कारण सदन अवरोध गर्नुपरेको बताएका छन् ।

पारालिम्पिक पदक विजेता पलेशालाई दाहालद्वारा सम्मान

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्।

वर्तमान सरकारको सडकबाट निगरानी हुन्छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारका गतिविधिको सडकबाट निगरानी बढाउने बताएका छन्।

विपत्बाट पीडितको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर वर्षाका कारण भइरहेको धनजनको क्षति र नागरिकको उद्धारमा लाग्न सबैलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को सोमबार उद्घाटन गरेका छन्।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिचको वार्ता सकियो, कुराकानीमा के भयो त ?

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको वार्ता सकिएको छ । करीव ४ घण्टा लामो वार्ता सकिए लगतै ओली बालुवाटारबाट बाहिरिएका छन्।

राजदूत नियुक्ति सच्याइन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति सच्याइने बताएका छन्।

संसदमा प्रधानमन्त्री र सांसदबीच पेचिलो सवाल–जवाफ

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रतिनिधिसभामा सांसदहरूका प्रश्नोत्तरमा सहभागी भएका छन्। जसमा १० जना सांसदहरूले प्रधानमन्त्री दाहाललाई आफ्ना प्रश्नहरू सोधे।

संसद बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन्।

औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा भएको छ।

सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्त्वपूर्ण भूमिका: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्