३ आश्विन २०८१ बिहीबार
image/svg+xml

उपसभामुखलाई हटाउने सत्ता गठबन्धनको तयारी

पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित भए उपसभामुख इन्दिरा राना मगर पदमुक्त हुनेछिन्।

चुनावमा गठबन्धन नगर्ने कांग्रेस-एमाले तयारी

सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र एमालेले २०८४ को चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने संकेत गरेका छन्।

चाहिँदैन प्रदेश

केन्द्रमा दलहरूबीच जतिबेला जसरी गठबन्धन परिवर्तन हुन्छ, त्यसलगत्तै त्यसैअनुरूप प्रदेशहरूमा पनि सत्ता गठबन्धन परिवर्तन गरिने/हुने चलन हामी कहाँ न नौलो रह्यो न त अस्वाभाविक नै।

संसदीय छानबिन समिति बनेपछि पनि कांग्रेस–एमालेबीच घटेन घोचपेच

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन फेरिएपछि प्रतिपक्षमा पुगेको कांग्रेस र माओवादीसँग गठबन्धन गरेर सत्तामा गएको एमालेसँग सदनमा घोचपेच अझै चलिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्