विश्वकपमा पाकिस्तान भारत जाँदै
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अक्टोबरमा आयोजना हुने एकदिवसीय विश्वकपसँगै भारतले सात वर्षपछि पहिलो पटक चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अक्टोबरमा आयोजना हुने एकदिवसीय विश्वकपसँगै भारतले सात वर्षपछि पहिलो पटक चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको छ।
१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तानबीचको खेल भईरहेको छ।
भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ।
१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तानबीचको खेल भईरहेको छ।
भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ।
माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिया कपअन्तर्गत पाकिस्तान ‘ए’विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन गरेको छ।
नेपालले एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिय कपमा पाकिस्तान एविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
पाकिस्तान सरकारले भारतको नवनिर्मित संसद् भवनको भित्ताका अङ्कित ‘भित्ते चित्र’मा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति आपत्ति जनाएका छ।
थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का प्रमुख नजाम सेठीले आफ्नो चिर प्रतिद्वन्द्वी भारतले सेप्टेम्बरका लागि तय एसिया कपमा सहभागी हुन अस्वीकार गरेमा एकदिवसीय विश्वकप पनि भारतभन्दा बाहिर खेलाउनुपर्नेे माग गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्न पाउनु आफूहरूका लागि ठूलो अवसर भएको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन्। उनका अनुसार मस्जिद भित्र उद्धार प्रयास जारी छ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ।