१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

अधिकारी दाहालले भावनामा बगेर कानुन हातमा लिने वा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य पूर्णतः दण्डनीय हुने बताउँदै त्यसो नगर्न अपिल गरेका छन्।

ब्रोड पिकमा बेपत्ता निर्मल पुर्जासहित आरोहीको खोजी गर्न सरकारको आग्रह

सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गरौँ : शशांक कोइराला

नेपाली कांग्रेसका डा. शशांक कोइरालाले सुनसरीको देवानगन्जबाट सुरु भइ तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको विषम तथा तनावपूर्ण आवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको बताएका छन्।

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न पत्रकार महासंघको आग्रह

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक विश्वास सुदृढ बनाउन संवाद र समन्वयलाई प्रभावकारी रूपमा अघि बढाउन पनि सबै पक्षसँग अपिल गरेको छ।

किङ खान पुत्र आर्यनसँग लण्डनमा देखिएकी युवती को हुन्?

हालै लन्डनमा उनी एक युवतीसँग देखिएपछि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।

निजी इक्विटी लगानी भित्र्याउने इन्फान्टिनोको योजना, विश्वकप बहिष्कार गर्ने युइएफएको चेतावनी

युइएफएले प्रस्ताव फिर्ता नभएसम्म आफ्ना सदस्य राष्ट्रहरूले कुनै पनि फिफा प्रतियोगितामा सहभागी नहुने चेतावनी दिएको छ।

प्रधानमन्त्री शाहले सुरु गरे मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतासँग छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।

एमाले त्यागेर आजपामा लागेका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल शाह कानु र वडा नं. ४ का वडाध्यक्ष राम प्रवेशप्रसाद कुर्मी पदमुक्त भएका छन्।

लोकतन्त्रपछि अब सुशासनको आन्दोलन

भारतका आमनागरिक युवा नेतृत्वको सिजेपी आन्दोलनको सफलतासँगै सोनम वाङ्चुकले देशको शिक्षा प्रणालीमा सुधारका लागि दिएको समर्थनलाई पनि उत्साहसाथ हेरिरहेका छन्।

उद्योग विभागका अधिकांश सेवा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने

विभागले अत्यावश्यक सूचना जारी गर्दैै हालसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवासमेत क्रमशः अनलाइनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ।

मृतकका बाबुआमा भन्छन् - मेरो बेटा ल्याइदेऊ

आइतबार ओमप्रकाश घरबाट निस्किएको परिवारलाई पत्तो थिएन। चोक (कप्तानगञ्ज) मा अर्को समुह मुस्लिम पक्षले हिन्दु पक्षमाथि जाइलागेको खबर सुनेपछि घरबाट निस्किएको पछि मात्र थाहा पाएको बाबु कृष्णदेवले बताए।

ब्रोड पिक हिमपहिरो : चार जनाको शव फेला परेको मन्त्री पौडेलद्वारा पुष्टि

परिस्थितिबारे जानकारी दिँदै मन्त्री पौडेलले भनेका छन्, ‘हामी पाकिस्तानी अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ र घटनाबारे लगातार अपडेट लिइरहेका छौँ।’

इभीलाई प्राथमिकतामा दिँदै राष्ट्रिय यातायात नीति जारी

सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आधुनिक बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय यातायात नीति २०८३’ जारी गरेको छ।

धनुषामा मन्दिरभित्र सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या

धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्