काठमाडौंमा र्यापिड चेस प्रतियोगिता, पहिलो दिन पाँच चरणका खेल सम्पन्न
काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा मंगलबारदेखि राष्ट्रियस्तरको र्यापिड चेस प्रतियोगिता सुरु भएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा मंगलबारदेखि राष्ट्रियस्तरको र्यापिड चेस प्रतियोगिता सुरु भएको छ।
सम्राटले राजमार्ग तथा सडक यातायात मन्त्रालय र बिहार सरकारबिच नदीको पानी व्यवस्थापनसम्बन्धी सम्झौताका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए। कार्यक्रममा भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरी पनि उपस्थित थिए।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गरेका छन्।
विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट छ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको घटनामा उत्तर कोरियाको नाम जोडिएपछि नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकाप्रति आक्रोश व्यक्त गरेकी छन्।
जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनासहित आठ बुँदे संकल्प सार्वजनिक गर्दै माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
त्रिभुवन विश्वविद्यालयबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू हुलाक सेवामार्फत विद्यार्थीको ठेगानामा पठाउने व्यवस्था गर्न त्रिवि र हुलाक सेवा विभागबीच सम्झौता भएको छ।
प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।
पुरानो र जीर्ण कारागार भवनको क्षमता ६० जना भए पनि हाल २ सय ३२ जना कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी बानियाँविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।
मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खड्काकी पत्नी प्रविनाले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो।
दाङको लमही नगरपालिका-३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा तालमा खसेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङविरुद्ध भ्रम फैलाएको आरोपमा कास्कीका गोविन्द अधिकारी पक्राउ परेका छन्।
कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङ र रुबेन ट्रम्पलम्यानको घातक बलिङप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्समाथि ८ विकेटको फराकिलो जित हात पारेको छ।
सोमबार टेनेरिफको घरेलु मैदान एस्टाडियो हेलियोडोरो रोड्रिगेज लोपेजमा टेनेरिफ र एन्डोराबीच खेल भइरहेका बेला दुर्घटना भएको थियो।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले प्रस्तुत गरेको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स सहज जिततर्फ अघि बढेको छ।