तीनकुने प्रदर्शनमा दुर्गा प्रसाईंको अराजक भूमिकाले स्थिति बिगार्यो : गृहमन्त्री लेखक
उनका अनुसार प्रसाईंले बा प्र ०१–०२८ च ०२०१ नम्बरको गाडी हाँकेर अश्लील शब्द प्रयोग गर्दै भिडलाई उत्तेजित बनाएका थिए।
उनका अनुसार प्रसाईंले बा प्र ०१–०२८ च ०२०१ नम्बरको गाडी हाँकेर अश्लील शब्द प्रयोग गर्दै भिडलाई उत्तेजित बनाएका थिए।
२०८४ सालको निर्वाचनमा आफूसँंग भिडेर देखाउन उनले चुनौती दिएका हुन् । थापा र प्रसाईं दुवै भक्तपुर निवासी हुन् ।
गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको अभिव्यक्ति दिएका छन्।
बैंकको ऋण लिएर नतिर्ने ठग, मुद्दा खेपिरहेको र पटकपटक धरौटीमा छुटेको साइबर अपराधी बनेका प्रसाईंनिजी तथा सार्वजनिक सम्पत्तिमा ढुंगा प्रहार, तोडफोड, आगजनी र लुटपाट गराउने जल्लाद एवं क्रूर अपराधी पनि भएको नेता थापाले बताए।
चैत १५ गते भएको राजावादी प्रदर्शनका 'योजनाकार' दुर्गा प्रसाईं अझै फरार छन्। उनलाई प्रहरीले खोजिरहेको छ तर, भेटाएको छैन।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अपराह्न ४:२५ बजेदेखि कर्फ्यू लगाएपछि तितरवितर भएका प्रदर्शनकारी थप अराजक बन्न पुगेका थिए । सोपछि उनीहरुले विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट पनि गरेका थिए ।
गृह मन्त्रालयले राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंको गतिविधि क्षमायोग्य नभएको बताएको छ।
गणतन्त्रका कमाण्डरलाई मार्सी चामलको भात खुवाएर मात्तिएका दुर्गा प्रसाईंले सरकारी र निजी सम्पत्तिमाथि तोडफोड गरेर गणतन्त्रको ‘अराजक’ सदुपयोग गरेका छन् ।
तीनकुनेमा राजावादीहरूको प्रदर्शन तनावपूर्ण बनेपछि प्रदर्शनका जन कमाण्डर दुर्गा प्रसाईंले आफ्नो अभिव्यक्ति दिएका छन्।
राजावादी समूहको आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं प्रहरीको घेरामा छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मदन भण्डारीको भनाइ सत्य साबित भएको दाबी गरेका छन्।
लिङ्देन-थापाहरू त्यतिबेलै हच्किसकेका थिए, जतिबेला दरबारले झन्डै चार दशक राजावादी आन्दोलनको'ग्रीप'भन्दा बाहिर रहेका ८६ वर्षीय नवराज सुवेदीलाई अघि बढायो।
एउटा समूहले भृकुटीमण्डप र अर्को समूहले तीनकुनेमा सभा गर्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालयले नै दुवैलाई अलग अलग स्थानबाट प्रर्दशन गर्न अलग अलग स्थानमा सभा गर्न निर्देशन दिएको छ । जिल्ला सुरक्षा समितिले पनि त्यही अनुसार सुरक्षा योजना बनाइसकेको छ ।
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जनकमान्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिएको छ।
राजावादी आन्दोलन सञ्चालन गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले विभिन्न दलका नेताहरूले राजसंस्थाका विषयमा भ्रमपूर्ण अभिव्यक्ति दिँदै आएको बताएका छन्।