९ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका र इङ्ग्ल्याण्ड भिड्ने

सुरुका दुई खेल हारेपछि प्रतियोगिताबाट बाहिरिसकेको इङ्ग्ल्याण्ड सम्मानजनक जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छ।

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया र साउथ अफ्रिका बीचको खेलमा वर्षा बाधक

समूह 'बी'कै खेलमा बुधबार इंल्यान्ड र अफगानिस्तानबीच खेल हुनेछ । यी दुईबीचको खेलको विजेताले सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ ।

च्याम्पियन्स ट्रफी : साउथ अफ्रिकाद्वारा अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत

पाकिस्तानको कँराचीमा टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३१५ रनको योगफल तयार पारेको हो ।

तिलक वर्माको सानदार ब्याटिङ्गमा साउथ अफ्रिकामाथि भारतको जित

साउथ अफ्रिकाको सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा गयराति सम्पन्न खेलमा भारतले साउथ अफ्रिकालाई ११ रनले हराउँदै जित हात पारेको हो।

भारतविरुद्धको दोस्रो टी–२० खेलमा साउथ अफ्रिकाको जित

साउथ अफ्रिकाको जितका लागि ट्रिस्टन स्टब्सले नट आउट रहँदै सर्वाधिक ४७ रनको पारी खेले।

महिला टी–२० विश्व कप: उपाधिका लागि साउथ अफ्रिका र न्यूजिल्यान्ड भिड्दै

आईसिसी महिला टी–२० विश्व कपको उपाधिका लागि आज साउथ अफ्रिका र न्यूजिल्यान्डबीच भिडन्त हुँदैछ।

महिला टी–२० विश्वकपः पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

आईसिसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल अन्तर्गत आज अस्ट्रेलिया र साउथ अफ्रिकाबीच भिडन्त हुँदैछ।

मिलरले भनेः सन्यासको खबर अफबाह मात्रै, मेरो बेस्ट आउन बाँकी छ

साउथ अफ्रिकी स्टार खेलाडी डेभिड मिलरले आफूले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यास नलिएको प्रष्ट पारेका छन्।

साउथ अफ्रिकी कप्तान भन्छन्ः विश्वकपमा भोग्नुपरेको पराजय निकै दुःखद र पीडादायी छ

साउथ अफ्रिकी कप्तान मार्करमले विश्वकपमा भोग्नुपरेको पराजय निकै दुःखद र पीडादायी भएको बताएका छन्।

उपाधि चुम्नबाट चुकेको साउथ अफ्रिकन टीमको थामिएन आँशु

क्रिकेट इतिहासमा हालसम्म पनि फाइनल पुग्न नसकेको साउथ अफ्रिकाको खेलले सबै खुशी र उत्साहित थिए। तर, उपाधि भिडन्तमा भारतसँग ७ रनले पराजित हुनु परेको पीडा साउथ अफ्रिकी खेलाडीहरूको अनुहारमा प्रष्टै देखियो।

विश्वकप विजेता र उपविजेताले कति पाए पुरस्कार राशी, अन्यलाई कति?

यस्तै सेमिफाइनलमा पुगेको अफगानिस्तान र इङ्ग्ल्यान्डले ६ करोड ५४ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ।

उपाधिविहीन साउथ अफ्रिका, के यसपटक बन्ला च्याम्पियन?

यसअघिका केही संस्करणमा सेमिफाइनलसम्म पुगेको साउथ अफ्रिकाले फाइनलमा स्थान बनाउन नसक्दा उपाधि उचाल्न भने पाएको छैन ।

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा

जारी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका आईसिसीको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो।

अफगानिस्तानद्वारा दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य

आईसिसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले कमजोर प्रदर्शन गर्दै दक्षिण अफ्रिकासमक्ष ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईसिसी टी–२० विश्वकप सेमिफाइनल:अफगानिस्तानले पहिला ब्याटिङ्ग गर्ने

आईसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत आज दक्षिण अफ्रिका र अफगानिस्तानबीच भिडन्त हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्