४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दशगजामा स्थानीयले बाटो खन्न दिएनन्

झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन्।

‘नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्छ’

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल र भारतबीचको सामाजिक,सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्ने बताएका छन् ।

‘भाषिक समानताले भारत–नेपाल सम्बन्ध सुमधुर’

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ।

भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आज शिलान्यास गरिएको छ।

भारतको विदेश मन्त्रीमा जयशंकरको पुनरागमनः नेपालसँगको सम्बन्ध होला त सुधार ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसमा उनले ५ महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुरानै मन्त्रीहरूलाई दोहोर्याएका छन्।

सीमा क्षेत्रमा तस्करीको जालो

‘प्रहरी प्रमुख निर्देशनमा व्यस्त तर युनिट इन्चार्जहरू तस्करीमा मस्त’ । रौतहट र सर्लाहीको सीमा क्षेत्रमा यही अवस्था देखिएको छ।नेपाल–भारत सीमा क्षेत्रको रौतहट र सर्लाहीको सदरमुकामबाहेकका अन्य नाकाहरूमा तस्करी व्यापक मात्रामा मौलाएको देखिएको छ।

प्रधानमन्त्रीले मोदीलाई फोन गरेर भनेः शुभकामना छ, दुई देशबीच साझेदारीका लागि तयार छौँ

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधवार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्