२४ असार २०८३ बुधबार
image/svg+xml

फिफा विश्वकप : निलम्बनबाट मुक्ति पाएका बालोगनले अमेरिकालाई जिताउलान् ?

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा अमेरिका र बेल्जियम भिड्दैछन्।

स्वदेशी जडीबुटीबाट आयुर्वेदिक औषधिको उत्पादन बढाउन मन्त्री मेहताको निर्देशन

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयातमाथिको निर्भरता घटाउन र स्वदेशी जडीबुटीको उपयोग बढाउन सरकारी आयुर्वेदिक औषधिको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएकी छन्।

गृहमन्त्रीले भने- ऋतु खनालको साहसलाई सलाम, अब अन्याय सहेर बस्नु पर्दैन

ललितपुरको इमाडोलमा सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गर्ने रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले पीडितको साहस प्रति सम्मान प्रकट गरेका छन्।

प्रधानमन्त्री भाइरल होइन, जिम्मेवार बन्नुपर्छ

प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै उनले विगत १०० दिनमा प्रधानमन्त्री संसदभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय देखिएको आरोप लगाए।

नेपालगन्जबाट लागुऔषधसहित दुई जना पक्राउ

प्रहरीले ८० ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा बन्देज

कालीकोटमा आमाको दूधलाई प्रतिस्थापन गर्ने कृत्रिम आहार एवं वस्तुहरूको बिक्री-वितरण रोक्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले बजार अनुगमन तीव्र पारेका छन्।

शिक्षित आमामै घट्दो स्तनपान

शिक्षित महिलाहरूले नै नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्य सार्वजनिक भएको छ।

काठमाडौंमा वर्षा जारी, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

एनपीएल मिनी अक्सन : सुजन र ऋत सर्वाधिक महँगा, पहिलो बिक्री हुने सचिन

एनपीएल तेस्रो संस्करणअन्तर्गत सोमबार सम्पन्न मिनी अक्सनमा क्याटगोरी ‘सी’ बाट सचिन भट्ट पहिलो बिक्री हुने खेलाडी बनेका छन्।

साउन ६ मा देउवा पक्षले काठमाडौंमा बृहत् कार्यक्रम गर्ने

नेपाली कांग्रेसको इतर पक्षले साउन ६ गते (बीपी स्मृति दिवस) काठमाडौंमा बृहत् कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : सोविता गौतम

मन्त्री गौतमले तत्काल निर्माण गर्नुपर्ने कानुनको प्राथमिकता निर्धारण गरी यही असार मसान्तभित्रै सम्बन्धित विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरिने बताइन्।

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको प्राथमिकता उच्च छ : मन्त्री पोखरेल

मन्त्री पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

कांग्रेसको देउवा पक्ष भन्छ: संस्थापन पक्षले मिति तय गरोस्, हामी वार्ताका लागि तयार छौँ

मिलाउने इच्छाशक्ति भए अहिलेको अवस्थामा पनि सहमति सम्भव रहेको धारणा व्यक्त गरे।

मीन विश्वकर्मा भन्छन्: सदस्यता अद्यावधिकले अर्थ राखेन, पार्टीभित्र झन् विवाद बढायो

विश्वकर्माले सदस्यता अद्यावधिक गरेका कार्यकर्तासमेत पार्टी छोड्ने क्रम बढिरहेको दाबी गर्दै पार्टीप्रति वितृष्णा बढ्दै गएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्