२२ मंसिर २०८२ सोमबार
image/svg+xml

बक्यौता नतिर्ने ग्राहकको लाइन काट्दै प्राधिकरण

यस्तै कालोपाटीमा सूचीकृत मध्ये आइतबार एक जना ग्राहकबाट १ लाख रुपैयाँ असुलउपर गरिएको वितरण केन्द्रले जनाएको छ।

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी रु १२ लाख ८८ हजार १८० सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।

चार महिने छोराको हत्या अभियोगमा प्रहरीका असई नागढुंगाबाट पक्राउ

असई कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ।

भारतमा नेपाली दम्पतीमाथि डाक्टरलाई बेहोस पारेर गहना र नगद लुटेको आरोप

परिवारले घटना हुनुभन्दा एक महिना अघि एक परिचित मध्यस्थकर्तामार्फत नेपालबाट गएको दम्पतीलाई काममा राखेको थियो। दम्पतीलाई तीन तला भएको घरको भुइँ तल्लामा आवास दिइएको थियो।

गोवाको नाइटक्लबमा आगलागी : चार नेपालीसहित २५ को मृत्यु, म्यानेजरसहित ४ पक्राउ

विपक्षी दलहरूले सावन्त सरकारको राजीनामा मागेका छन्। सावन्तले यस्ता घटना रोक्न कडा कारबाही गर्ने दाबी गरेका छन्।

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताका लागि आंशिक बन्द हुने

सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ देखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो।

नेपाली कम्युनिष्ट पार्टीका नेतामाथि उपमहासचिव ज्ञवालीको प्रश्न : गाली सप्ताह कहिलेसम्म लगाउनुहुन्छ?

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित ‘एकता सन्देश सभा’ केन्द्रित नेकपाका शीर्ष नेताहरूमाथि कडा प्रश्न उठाएका छन्।

८६ वर्षीय पाँचवीर थुलुङ राईकाे ‘जीवनका जंघार’ लोकार्पण

‘खोस्का सिरङमा समूह’ ले ८६ वर्षीय पाँचवीर थुलुङ राईकाे ‘जीवनका जंघार’ लोकार्पण गरेको छ।

थाइल्याण्डद्वारा कम्बोडियामा 'एयरस्ट्राइक' सुरु, शिव मन्दिरलाई लिएर दुई देशबीच झगडा कायमै

सोमबार बिहान थाइल्याण्डले कम्बोडियाली अड्डाहरूमा हवाई आक्रमण सुरु गरेको छ।

एनपिएल : आज खेल नहुने, भोलि पहिलो क्वालिफायर

काठमाडौं जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन्।

ट्रम्पलाई रुसको चेतावनी : भेनेजुएलामा युद्ध नगर्नु, हामी काँधमा काँध जोडेर उभिएका छौँ

अमेरिकाले क्यारेबियन सागरमा सैन्य उपस्थिति बढाएको बेला रुसको यस्तो प्रतिक्रिया आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्