१४ असार २०८१ शुक्रबार
image/svg+xml

रौतहटमा भेटियो पुरुषको शव: हत्या गरिएको आशंका

रौतहटमा एक पुरुषको शव भेटिएको छ।रौतहटको राजपुर नगरपालिका १ मा धारिलो हतियारले घाँटी रेटेको अवस्थामा शव भेटिएकोले हत्या भएको आशंका गरिएको छ।

रौतहटको चन्द्रनिगाहपुर बजारमा फेला परेकाे बम सेनाद्वारा डिस्पाेज

पूर्वपश्चि राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर बजारमा अज्ञात समूहले बम राखेको छ।

रौतहटको चन्द्रपुरमा खुल्यो ५० शैयाको अस्पताल

रौतहटको चन्द्रपुर नगरपालिकामा ५० शैयाको सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएको छ। चन्द्रपुर नगरपालीका ४ स्थित मुख्य बजारमा निजी लगानीमा ५० शैयाको चन्द्रपुर अस्पताल प्राइभेट लिमिटेड सञ्चालनमा आएपछि यहाँका स्थानीय उपचारका लागि अन्यत्र जानुपर्ने झण्झटबाट मुक्त भएका छन्।

वाग्मती र बकैयाकाे त्रास

अविरल वर्षाका कारण दुई ठूला नदी वाग्मती र लालबकैयामा आएको बाढी खेतीयोग्य जमिन कटान गर्दै तटबन्ध नजिकै आइपुगेपछि आसपासका बासिन्दा त्रासमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्