'जबसम्म राष्ट्रिय स्वार्थसँग राज्य जोडिँदैन, तबसम्म स्थिरताको कल्पना भ्रम जस्तो लाग्दछ'
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वार्थसँग राज्य जोडिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वार्थसँग राज्य जोडिनुपर्ने बताएका छन्।
‘आज सडकमा १०/१५ हजार मानिसको जुलुस निस्किदा हामी किन तर्सिरहेका छौँ भन्दा हामीसँग केही खोट छ, त्यहाँ केही कमजोरी छ। हामीले बदमासी गरेका छौँ, त्यसैले हामी डराइरहेका छौँ।’
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मानिसको स्तरको कसी सोच, टिप्पणी, बोली र व्यवहार भएको बताएका छन्।
नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आफू कसैको विरोध नभएको बताएका छन्।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको बतएका छन्।
नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएका अभिव्यक्तिको सरकारले छानबिन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सम्पति शुद्धिकरणको मुद्दामाथि प्रश्न उठाएका छन्।
नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन्।