१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सहकारी ठगी प्रकरणः रवि निर्दोष देखिएनन, धनराजमाथि थप अनुसन्धान हुने !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको निष्कर्ष रहेको छ।

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय तहको उपनिर्वाचनबारे छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने बताइएको छ।

रास्वपा केन्द्रिय समिति बैठक जारी, महामन्त्री ढकालबारे निर्णय लिइने

पार्टी केन्द्रिय कार्यालय बालाजुमा जारी बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको बुझिएको छ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बुझिएको छ।

मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन्।

बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्रहरूको प्राथमिकिकरण गरेर आएको बताएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्