१९ आश्विन २०८१ शनिबार
image/svg+xml

योगेशले ‘माओवादी हिंसा’ भन्दा संसद्‍मा चलेको जुहारी

बुधबारको प्रतिनिधि सभाको बैठकमा विशेष सयमा बोल्ने क्रममा सत्तारुढ दल एमालेका सचिव भट्टराईले माओवादी युद्ध नभएको भए २०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताएका थिए।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रले लगायो ह्विप

नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ।

राष्ट्रिय सभाको बैठक बस्दै

त्यस्तै लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्तप पनि उनले पेश गर्नेछन्।

नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई अध्ययन गरेर समाधान गरिनेछः मन्त्री तामाङ

उनले पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि बताए।

विपद्लाई निमिट्यान्न गर्न सकिँदैन,न्यूनीकरणका लागि सबै एक हुनुको विकल्प छैन: अध्यक्ष नेपाल

जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धाहरुमा परेको भन्दै नेपाल रेडक्रस सोसाइटीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।

नोर्मान्डी अवतरणको अर्थ

आक्रमणकारी सेना भने त्यस इलाकाको भौगोलिक अवस्थाबारे अनभिज्ञ थिए। त्यही कमजोरीको फाइदा उठाएर केही इलाकामा जर्मन प्रतिरक्षा प्रत्याक्रमणमा बदलियो र एक दुई संग्राममा बेलायती र क्यानेडेली सेनाले पराजय भोगे।

टिप्परले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

मदन भण्डारी लोकमार्गको उदयपुर सडकखण्डमा मालबाहक टिप्परले ठक्कर दिँदा मोटरसाईकल सवार २ जनाको मृत्यु भएको छ।

यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताएका छन्।

आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने बताएका छन्।

शाहरुख खान अस्पताल भर्ना

अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्राको कमीले गर्दा उनलाई डिहाइड्रेसन भएपछि केडी अस्पतालमा भर्ना गरिएको थियो।

पशुपति क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल पशुपति क्षेत्र भाषण गर्ने ठाउँ नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्