९ आश्विन २०८३ शुक्रबार
image/svg+xml

राष्ट्रसंघमा फेरि गुञ्जियो जलवायु न्यायको आवाज : विश्वले कहिले सुन्ला नेपालको माग ?

पछिल्ला वर्षहरूमा विभिन्न प्रधानमन्त्रीले हिमालयको संवेदनशीलता, हिमनदीको क्षय, हिमताल विस्फोटको जोखिम, जलवायु वित्त, प्रविधि हस्तान्तरण र हानि तथा क्षतिको क्षतिपूर्तिको विषय निरन्तर उठाउँदै आएका छन्।

शिक्षक माग गर्दै अनसनमा विद्यार्थी

आज दिनभरमा माग पुरा नगरे नगर प्रमुख, कार्यकारी प्रमुखलगायतको कार्यकक्षमा पनि तालाबन्दी गर्ने घोषणा गरेका छन्।

दोभान आ’गलागीमा १४ करोड ५६ लाखको क्षति

ताप्लेजुङको दोभान बजारमा बिहीबार भएको आ’गलागीबाट कुल साढे १४ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ।

पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १:१५ बजे एक अलर्ट जारी गर्दै यस्तो जानकारी दिएको हो। महाशाखाका अनुसार अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ।

साउदीलाई सहयोग गर्न तीन देशका सैन्य प्रमुखबिच ‘आकस्मिक वार्ता’ हुने

तीन देशले मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत साउदी अरेबियालाई सहयोग गर्ने विषयमा सैन्य प्रमुखहरूको तत्काल बैठक गर्ने घोषणा गरेका हुन्।

नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेट तर्फको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई हराएको छ।

अमेरिका-इरान युद्धविराम वार्ताले घट्यो तेलको मूल्य

अमेरिका र इरानबिच युद्धविरामको सम्भावनाबारे वार्ता भइरहेका बेला शुक्रबार तेलको मूल्य घटेको छ।

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

यतिबेला मौसम धुम्म छ। बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ। कतै बाढीपहिरोको त कतै डुबानको त्रास छ।

सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दो, ३० वटा ढोका खोलियो

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३० वटा खुल्ला गरिएको छ।

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको उद्धार गरिएको छ।

प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधन श्रीगणेश हो, इतिश्री होइन : रास्वपा सचेतक धिताल

धितालले जलवायु परिवर्तनले सीमा नचिन्ने र हिमनदी तथा बाढीले राहदानीमा छाप लगाएर यात्रा नगर्ने भन्दै प्रधानमन्त्रीले नेपालले भोगिरहेको जलवायु संकटको गम्भीरता विश्वसामु प्रस्तुत गरेको बताएकी छन्।

योगेश भट्टराईले प्रधानमन्त्री शाहको राष्ट्रसंघ सम्बोधनको गरे प्रशंसा

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनमा उठाइएका विषयप्रति सकारात्मक टिप्पणी गरेका छन्।

त्रिशूली नदीको जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:४० बजे जारी सूचनामा महाशाखाले जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको बताएको छ।

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्