२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

चुनावमा भोट हाल्न सुटुक्क गाउँ छिरेका थिए फरार अपराधी, मतदानलगत्तै पक्राउ

निर्वाचनको मौका छोपेर सुटुक्क मतदान गर्न गाउँ पसेका तीन जना फरार अभियुक्तलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।

संसद्‌मा खुम्चिए पाका पुस्ता: प्रत्यक्षतर्फ ७० पार सांसद ४ मात्र

नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहँदा भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनले संसद्‌मा पाको पुस्ताको उपस्थिति खुम्चिइदिएको छ।

कुलमानले दिए मतदातालाई धन्यवाद

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उज्यालो नेपाल अभियान अझ सशक्त रूपमा अघि बढ्छ: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

आवधिक निर्वाचन नै लोकतन्त्रको मेरुदण्ड: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउने बताएका छन्।

मधेसमा श्रम संस्कृति पार्टीले कहाँबाट कति पायो समानुपातिक मत

मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये श्रम संस्कृति पार्टीले रौतहट–३ मा तुलनात्मक रूपमा सबैभन्दा कम मत प्राप्त गरेको देखिएको छ।

मोदीको पोस्टमा बालेनको रिप्लाई‍: नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउन सहकार्य गर्नेछौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल पोस्टमा रिप्लाई गरेका छन्।

बालेनलाई प्रधानमन्त्री नबनाए सह्य हुँदैन: राजु पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद राजु पाण्डेले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री नबनाउने कुरा केवल हल्ला मात्र भएको बताएका छन्।

कर्णालीमा दर्जनौँ उम्मेदवारको जमानत जफत

देशका विभिन्न निर्वाचन क्षेत्रमा नयाँ राजनीतिक शक्तिको उदय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को व्यापक चर्चा भइरहँदा कर्णालीका हिमाली जिल्लाको निर्वाचन परिणामले भने फरक देखिएको छ।

औषधिमा आत्मनिर्भर बनाउन ऐन संशोधन आवश्यक

औषधि उत्पादन संघका अध्यक्ष विप्लव अधिकारीले सम्बन्धित ऐन तथा नीति उद्योगमैत्री बनाउन नसकको कारण यो क्षेत्रमा प्रगति हुन नसकेको बताए।

विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै

नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ भने विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ।

मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरेका छन्।

चैत पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाइने

निर्वाचन आयोगले चैत पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ।

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्