१३ माघ २०८२ मंगलबार
image/svg+xml

रविको मुद्दा फिर्ता लिएको विषयमा बोल्दा युवराज सफल पक्राउ

जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति समेत दिएको छ।

पूर्व प्रदेशसभा सदस्य नागेन्द्रप्रसाद सिन्हाको निधन

गत आइतबार ब्रेन हेमरेज भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको थियो।

अभिनेत्री आना शर्मा भन्छिन्ः देशमा परिवर्तनको समय आयो

हुन त यो पहिलो निर्वाचन होइन, जहाँ चलचित्रकर्मी दलमा सहभागी भएका हुन्। गणतन्त्र स्थापनासँगै कलाकारहरूको राजनीतिमा मोह बढ्दै गएको छ।

सरकार र जेन–जी सम्झौताविरुद्धको रिट: अन्तिम फैसलाका लागि पूर्ण इजलास पठाइयो

यस पटकको सुनुवाइमा रिटमा सबै पक्षको लिखित जवाफ पेस भएको भन्दै सर्वोच्चले अन्तिम फैसलाका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।

कांग्रेसमा १०६ जना नयाँ अनुहार चुनावी मैदानमा

प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए।

पूर्वाञ्चल विश्वविद्यालयमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरु

परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकलाई प्रशिक्षकको रुपमा विकास गर्ने र प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने जनाइएको छ ।

काठमाडौंका नौ निर्वाचन क्षेत्रमा महिला निर्वाचन अधिकृत

देशकै सबैभन्दा धेरै अर्थात् १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौ‌मा यसपटक नौ वटा क्षेत्रमा महिला मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी दिइएको छ।

रास्वपासँगको एकता प्रयासले १२ दिन ‘कोमा’ मा पुग्यौं, अब उठ्यौं: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास र त्यसपछिको अन्योलका कारण आफ्नो पार्टी १२ दिनसम्म ‘कोमा’ मा गएको बताएका छन्।

कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’: सुशासन र विकास प्राथमिकता

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटिने भएको छ।

कांग्रेस प्रवक्ताको दाबी: विशेष महाधिवेशनमा सहभागी नभएकाहरू पार्टी गतिविधिमा फर्किसके

आन्तरिक सुशासनका लागि निर्वाचन आचारसंहिता पनि बनाएको उनले जानकारी दिए।

आचारसंहिता उल्लङ्घन: कसले कुन दफा उल्लङ्घन गरे ?

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ।

कांग्रेसको घोषणापत्रमा यथार्थवादी र विश्वसनीय कार्यक्रम मात्रै समावेश गरिने

चालिसेले भने,‘घोषणपत्रमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रमहरू समावेश हुनेछन्।’

घोषणा गर्नेहरू कोही पनि प्रधानमन्त्री बन्दैनन्: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका कुनै पनि नेता प्रधानमन्त्री नबन्ने दाबी गरेका छन्।

चुरे भावर पार्टी नेकपामा समाहित

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबिचचारबुँदे सहमतिगर्दैउक्त पार्टी नेकपामा समाहित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्