भोटेकोसीको भेल र सरकारको अलमल
राजनीतिमा पनि जनआक्रोश, असन्तोष र परिवर्तनको लहरले पुरानो सत्ता ढाल्न सक्छ, नयाँ शक्ति स्थापित गर्न सक्छ तर त्यसैको वेगले राज्य सञ्चालनको क्षमता स्वतः निर्माण गर्दैन।
राजनीतिमा पनि जनआक्रोश, असन्तोष र परिवर्तनको लहरले पुरानो सत्ता ढाल्न सक्छ, नयाँ शक्ति स्थापित गर्न सक्छ तर त्यसैको वेगले राज्य सञ्चालनको क्षमता स्वतः निर्माण गर्दैन।
वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका-५, साविक सुगा निकास गाविस-३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।
उनले एउटा प्रस्तावदाताले अर्को प्रस्तावदाताको प्रस्ताव हेर्न तथा त्यसमा पहुँच राख्न सक्ने अवस्थासम्म देखिएपछि समस्या पहिचान गरी प्रणाली सुधारको काम अघि बढाइएको बताए।
थापाका अनुसार कानुनी अन्योलका कारण वडाबाट मृत्यु दर्ता प्रमाणपत्र लिन नसकिने, पैतृक सम्पत्ति तथा बैंक खाता नामसारी गर्न समस्या हुने, बिमा दाबी, राहत र पेन्सन सुविधाबाट वञ्चित हुनुपर्ने तथा ‘मृत्युको न्यायिक घोषणा’ का लागि अदालत धाउनुपर्ने अवस्था आउन सक्छ।
जापानमा जारी एसियाली खेलकुदको महिला फुटबलमा उत्तर कोरियाले शानदार सुरुआत गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ।
भोटेकोशी बाढीका कारण सुदूरपश्चिमका हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन्।
गण्डकी र लुम्बिनी प्रदेशको सिमाना भएर बग्ने कालीगण्डकी नदीको पानी उपभोगका विषयमा अन्तरप्रदेश सहमति हुन नसक्दा उक्त परियोजनाले गति लिन सकेको छैन।
बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा राहत, उद्धार, संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारले गैरसरकारी संस्थामार्फत हुने मानवीय सहायता परिचालनलाई तीव्रता दिएको छ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवस पहिलोपटक भव्यताका साथ मनाइएको छ।
'अझ महत्वपूर्ण कुरा, यसले मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब, धम्की र गुन्डागर्दीजस्ता पुराना विकृतिहरूले पुनः प्रश्रय पाउने जोखिम बढाउँछ।'
खेलकुदमा ‘कठायत दाइ’का नामले उनी परिचित छन्। सबैको आदरणीय कठायत दाइ भने सेवा सुविधामा सधैँ पछाडि पर्दै आएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ।
अघिल्ला सरकारले आफूहरूको समस्यामा चासो नदिएको गुनासो स्थानीय बासिन्दाको छ। दुम्कीबास-त्रिवेणी जोड्ने सडक नहुँदा त्रिवेणी क्षेत्रका बासिन्दाले आउजाउमा सास्ती पाएका छन्। सडकको ट्र्याक खुले पनि सवारी चलाउन इजाजत छैन।
आफ्नै मैदानमा १० खेलाडीमा सीमित प्रतिद्वन्द्वीसँग पनि जित निकाल्न असफल म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकमाथि प्रश्न उठ्न थालेका छन्।