२० मंसिर २०८१ बिहीबार
image/svg+xml

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

पुनले भने, “यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, सक्नेहरू सबै सहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्, युवाहरू विदेश छन्, हामी बूढाबूढी भइयो, गाउँमै जन्मियौँ, हुर्कियौँ र यही दुःख गरियो, अब गाउँमै मर्ने, यो उमेरमा आफ्नो ठाउँ छोडेर कहाँ जाने? हामीलाई त अब गाउँ रित्तिने चिन्ता लाग्न थाल्यो।”

विशिष्टीकृत भूमिकामा गाउँले महिला

ग्रामीण जीविकोपार्जनमा जलवायु परिवर्तनका नकारात्मक प्रभावविरुद्ध गाउँकै महिलालाई क्षमतावान बनाउनु आजको आवश्यकता हो।

गाउँको माया

जुनकिरीको पछि दौड्दै, जुनेली रातमा, मेरा कलिला पैतालामुनि टाँसिएको कालो माटो। आँगनमा साथीहरूसँग रमाएको, आज जस्तै लाग्छ। तर, साँच्चिकै आज नै भैदिए मेरो सम्झनामा मेरो प्यारो गाउँ।

अन्त नभुलौं, जे छ गाउँघरमै छ !

हरेक दिन कामको खोजीमा तथा अध्ययनका क्रममा हजारौँको संख्यामा नेपाली आफ्ना आमाबुबा, श्रीमती तथा बालबालिकालाई गाउँघरमा छाडी शहर तथा विदेश पलायन भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्