९ मंसिर २०८१ आइतबार
image/svg+xml

काठमाडौँ महानगरद्धारा ३५ बोरा प्लास्टिकका माला बरामद

काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ। नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

थाहा नगरपालिकामा प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध

स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ।

शीतगङ्गा नगरपालिकामा प्लास्टिकका माला बेच्न नपाइने

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ।

काठमाडौंमा प्लास्टिकका माला र फूल प्रतिबन्ध

महानगरपालिकाले सूचना जारी गर्दै प्रतिवन्धित कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ।

कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोग गर्न नपाइने

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए।

लिंगमै भेटियो प्लास्टिक

प्लास्टिकका अत्यन्त ससाना कण अर्थात् माइक्रोप्लास्टिक पहिलोपटक मानिसको जनेन्द्रियको तन्तुमा देखिएको छ।

प्लाष्टिक, पर्यावरण र मानव स्वास्थ्य

प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यामा पूर्ण–रुपेण घुलमील भइसकेको छ। यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरे पनि कमै हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्