६ मंसिर २०८१ बिहीबार
image/svg+xml

ह्वाइट हाउसमा सुरु भयो सत्ता हस्तान्तरणको प्रक्रिया, बाइडेन–ट्रम्पबीच वार्ता

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच पहिलोपटक भेटवार्ता भएको छ।

ट्रम्प मन्त्रीपरिषद् गठनमा व्यस्त, मस्कसहित यीनलाई प्रमुख जिम्मेवारी

अमेरिका पहिलो नीतिमा जोड दिदैँ उनले आफ्नो सरकारमा रक्षामन्त्री, सीआईए प्रमुख र ह्वाइट हाउस काउन्सिलसहित महत्त्वपूर्ण पदमा नियुक्ति गरिसकेका छन्।

ट्रम्पको फौजदारी सजायसम्बन्धी फैसला फेरि स्थगित

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला फेरि स्थगित भएको छ।

अमेरिकाको सात वटै स्विङ्ग राज्यमा ट्रम्पको जित

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदमा निर्वाचन लडेका डोनाल्ड ट्रम्पले सात वटै स्विङ्ग राज्यमा जित हात पारेका छन्।

ट्रम्पको जितमा कसलाई कस्तो चिन्ता ?

विश्वभरका सञ्चारमाध्यम तथा राजनीति, अर्थ र रक्षा विश्लेषकहरूले ट्रम्पको आगामी कार्यकाल र त्यसले पार्ने वैश्विक प्रभावबारे अनेकन अड्कलबाजी गरिरहेका छन् ।

कमला ह्यारिसले हार स्वीकार्दै भनिन्-‘शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्छौ’

उनले भनिन्, ‘मलाई थाहा छ धेरै मानिसहरूलाई लाग्न सक्छ कि हामी अँध्यारो समयमा प्रवेश गर्दैछौं तर, मलाई आशा छ त्यस्तो हुन पाउने छैन।’

राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

ट्रम्पलाई बधाई दिँदै जेलेन्स्कीले सम्झाए सेप्टेम्बरको भेट

‘मलाई सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पसँगको हाम्रो उत्कृष्ट भेटको सम्झना छ । जब हामीले युक्रेन–अमेरिकाको बारेमा विस्तृत रूपमा छलफल गरेका थियौँ,’ जेलेन्स्कीले एक्समा लेखेका छन् ।

ट्रम्पलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

सँगै दुवै देशका जनताको भलाइका लागि र विश्व शान्ति, स्थिरता तथा समृद्धि प्रवर्द्धनमा मिलेर काम गर्ने पनि मोदीले बताएका छन् ।

ट्रम्पले जितको घोषणा गर्दै भने: ४५ औँ र ४७ औँ राष्ट्रपतिका लागि धन्यवाद

आफ्नी पत्नी मेलानिया ट्रम्पसहित विजयी सम्बोधन गर्न मञ्चमा उभिएका ट्रम्पले पत्नी मेलानियालाई ‘फर्स्ट लेडी’ भनेर बधाई समेत दिए ।

पेन्सिलभेनियामा ट्रम्पको जित, अन्तिम नतिजा अगावै खुसीयाली सुरु

अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा महत्त्वपूर्ण मानिने पेन्सिलभेनियामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित निकालेका छन् । १९ इलेक्टोरल कलेज भोट रहेको यो राज्य सबैभन्दा ठुलो ‘स्विङ स्टेट’ हो ।

ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड

कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सोमबार अन्तिम तीव्र चुनावी अभियान सुरु गर्दैछन्। दुवैले अमेरिकाको सबैभन्दा कडा र अस्थिर राष्ट्रपतीय चुनावमा जित्नैपर्ने पेन्सिलभेनिया राज्यमा प्रचार गर्दैछन्।

डोनाल्ड ट्रम्प राष्ट्रपति भए युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनी

युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन्। केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

ट्रम्पलाई ह्यारिसको चुनौती, आई क्यू टेस्टका लागि तयार रहनुस्

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताएका छन्।

ट्रम्प तानाशाही हुन्:कमला ह्यारिस

चुनावी दिन नजिकिदै गर्दा उम्मेद्वारबीच आरोप प्रत्यारोपको श्रृंखला तिब्र बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्