३० असार २०८२ सोमबार
image/svg+xml

अशोक स्टिलको चिम्नी बिग्रियो, हानिकारक धुँवाले सर्वसाधारणलाई सास्ती

फलामको कवाड पगाल्ने उक्त भट्टीबाट निस्कने धुँवामा कार्बन डाइअकसाईड, कार्बन मनोअकसाईड, नाइट्रोजन डाईअकसाइड लगायतका स्वास्थ्यका लागि हानिकारक ग्यासहरू निस्कने गरेको छ ।

इलामका सरोकारवाला भन्छन् : सबैजसो निकायमा शुद्धीकरण आवश्यक

मानवअधिकार संरक्षण गर्दै प्रचलनमा रहेका कानुनको सफल कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्ने इलामबासीले औंल्याए ।

‘हस्ताक्षर अभियान हो हतियार होइन, चन्दा सङ्कलन हो घुस होइन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको देशव्यापी हस्ताक्षर अभियानबारे प्रश्न उठ्न थालेपछि प्रवक्ता मनिष झाले त्यसको प्रतिवाद गरेका छन्।

वरिष्ठ अधिवक्ता भण्डारीले गरे रविको पक्षमा हस्ताक्षर

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।

बालुवा र धुलोको आँधीबेहरीले विश्वका ३३ करोड मानिस प्रभावित: राष्ट्रसंघ

राष्ट्रसंघीय महासभाले गत शनिबार ‘बालुवा तथा धुलोको आँधीविरुद्ध अन्तर्राष्ट्रिय दिवस’ मनाएको थियो ।

चलचित्र बोर्डलाई वर्षाको प्रश्न: महिला कलाकारलाई कसले प्रोत्साहन गरिदिने ?

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शिवाकोटीले बोर्डले नायकहरूलाई मात्र प्रोत्साहन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

जुम्लामा नेपाली सेनाद्वारा शंकास्पद बस्तु डिस्पोज

खबरपछि देवीदत्त गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेको गणपति थापाले जनाए ।

पर्यटक भित्र्याउने बहाना ‘मनसुन’

व्यावसायीका अनुसार अघिल्ला वर्षका सडक दुर्घटनाका कारण भारतीय पर्यटन माझ नेपालबारे गलत सन्देश प्रवाह भएको छ। त्यही सन्देशका कारण पाहुना आगमन कमजोर बनेको छ। त्यसबाहेक पर्यटन क्षेत्रले पनि मनसुनमा पर्यटक भित्र्याउने गरि खासै पहल गरेको छैन।

विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता-अभिनेत्री

चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट अभिनेता-अभिनेत्रीको पुरस्कार बराल र सिंहले पाएका हुन्।

कृषि कार्यक्रमबाट चितवन र मकवानपुरका आठ हजार परिवार लाभान्वित

कार्यालयले यसवर्ष २२ वटा शीर्षकमार्फत् कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रधानमन्त्रीले देउवा र यादवलाई बालुवाटार बोलाए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि उनलाई हटाउने विषयमा छलफल गर्न सत्तारुढ दलका दुई नेतालाई बालुवाटार बोलाएका हुन्।

एक वर्षमा १०८ आयोजना अगाडि बढाइएको वनमन्त्रीको दाबी

आफ्नो कार्यकालमा ३६ वटा विकास आयोजनाहरूलाई २४ हेक्टर वन क्षेत्रको भोगाधिकार उपलब्ध गराइएको तथा १८ वटा विकास आयोजनाहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको वक्तव्यमा उल्लेख छ ।

के सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दैछन्?

सहकारी ठगी प्रकरणमा मुछिएर अहिले भैरहवा कारागारमा रहेका रवि लामिछानेको पक्षमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले हस्ताक्षर अभियान जारी राखेको छ।

‘दलित अधिकार कागजमा सीमित, व्यवहारमा विभेद र हिंसा कायमै’

संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिने मानवअधिकार सम्बन्धी आवधिक समीक्षा प्रतिवेदनले नेपालमा दलित समुदायको मानवअधिकार कार्यान्वयनमा गम्भीर चुनौती रहेको औंल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्