२० असार २०८१ बिहीबार
image/svg+xml

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु,दुई गम्भीर घाइते झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ। अन्य दुईजना गम्भीर घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा ५ घाइते, २ जनाको अवस्था गम्भीर

कपिलवस्तुको तौलिहवा सडकखण्डमा पर्ने बाणगंगा नगरपालिका– ४ दर्शन चोकमा सोमवार साझ साढे सात बजेतिर भएको मोटरसाईकल दुर्घटनामा ५ जना घाइतेभएका छन्।

मोटरसाइकल दुर्घटनामा घाइते हवल्दारको पनि मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ।

टिप्परले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

मदन भण्डारी लोकमार्गको उदयपुर सडकखण्डमा मालबाहक टिप्परले ठक्कर दिँदा मोटरसाईकल सवार २ जनाको मृत्यु भएको छ।

अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्