१८ असार २०८१ मंगलबार
image/svg+xml

महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन्।

सरकारले साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रम गर्ने

शुक्रबार धादिङको निलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधि उपचारको सुविधा

सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्