१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सरकारमा जाने कि जनतासँग यी दुई विचारका पार्टीमात्र छन्: सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव भक्तपुर-१ का उम्मेदवार प्रेम सुवालले अहिलेको निर्वाचन मुख्य दुई वटा मात्रै पार्टी रहेको दाबी गरेका छन् ।

चुनावीको र्‍यालीका सहभागी सवार बस दुर्घटना, २९ जना घाईते

चुनावी र्‍याली र सभामा सहभागी भई फर्कदै गरेको ना ५ ख १२३१ नम्बरको बस सुनिलस्मृति ३ मिझिङ उपल्लो गाउँस्थित पहिलो घुम्तीमा दुर्घटना हुदा २९ जना घाईते भएका छन् ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत्

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले उपभोक्ताको हितलाई मध्यनजर गर्दै खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।

यो निर्वाचनबाट नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन । अहिले हावाहुरी अन्तै चले पनि भित्रको रहस्य अर्कै भएको बताए।

सहकारी पीडितको आक्रोश: भोट नै हाल्दैनौँ, हाल्यौँ भने ठगलाई दिन्नौँ

यो प्रकरणमा रवि लामिछाने, गितेन्द्रबहादुर राई (जिवी), पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललगायतविरुद्ध मुद्दा दर्ता भइसकेको छ। आरोपहरू अदालतमा विचाराधीन छन्।

टीआईएले भन्यो- उडानको अवस्था बुझेर विमानस्थल आउनू

मध्यपूर्वको हवाई क्षेत्रमा लागेको प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानमा ढिलाई, पुन:तालिका वा रद्द हुनसक्ने भन्दै कार्यालयले अद्यावधिक भएर मात्रै विमानस्थल पुग्न अनुरोध गरेको हो।

मोरङ-५ का मतदाता: फेरि ‘मत बदल्ने’ रणनीतिमा, कसले जित्ला जनताको मन?

हरेक निर्वाचनमा फरक उम्मेदवारलाई विजयी गराउँदै आएको मोरङ क्षेत्र नं. ५ यस पटक पनि ‘परिवर्तन’ दोहोर्याउँछ कि स्थिरता रोज्छ ?

हुम्ला र डोल्पामा हेलिकप्टरबाट पुग्यो मतपेटिका

हुम्ला र डोल्पाका चार स्थानीय तहमा रहेका २७ मतदान स्थलमा शनिबारदेखि हेलिकप्टरमार्फत सामग्री ढुवानी र कर्मचारी परिचालन थालिएको छ।

यो पटक मतदातालाई गल्ती दोहोर्‍याउने छुट छैन: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पटक-पटक परीक्षण भइसकेका र असफल साबित पुराना राजनीतिक दललाई भोट नहाल्न अपिल गरेका छन्।

हिमाल पारिका जिल्लामा पनि निर्वाचन प्रभावित नहुने

हिमपातका कारण केही स्थानमा मतदान केन्द्र सानुपर्ने भए पनि पछिल्ला समयमा मौसम न्यानो हुँदै गएकाले सम्बन्धित मतदान केन्द्रमा मतदान गर्नेगरी सहमति भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले जानकारी दिए।

इटहरीमा ६ करोड ६० लाखको लगानीमा बन्यो मन्दिर

इटहरी उपमहानगरपालिका–१ आपगाछीमा करिब ६ करोड ६० लाख रुपैयाँको निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ। शनिबार आयोजित समारोहमा वालसन्त मोहनशरण देवाचार्यले मन्दिरको उद्घाटन गरे।

चुनावी परिणाम देश जित्ने आउनुपर्छ: गगन थापा

गगन थापाले प्रतिनिधिसभा निर्वाचनपछि देश हार्ने अवस्था आउन नदिन सबै दल र नेताले जिम्मेवार बन्नुपर्ने बताएका छन्।

हर्कको कटाक्ष: सत्ताको स्वाद चाखिसकेकालाई नयाँ भन्न मिल्दैन, पुरानालाई भोट हाल्ने भेडा हुन्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नयाँ दल मान्न नसकिने बताएका छन्।

चुनावी माहोलले पर्यटकीय सिजन प्रभावित

पर्यटकीय सिजनको मुखैमा निर्वाचन परेपछि पोखरासहित देशभर विदेशी पर्यटक आगमन प्रभावित भएको व्यवसायीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्