७ कार्तिक २०८३ शनिबार
image/svg+xml

श्रम संस्कृतिको सरकार आए युवालाई कामविहीन रहन दिइने छैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने युवाहरूलाई अवसर दिइने बताएका छन्।

राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ', उनले भने, 'आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।'

मेलानिया ट्रम्पको पहलमा युक्रेनी सहरमा मानवीय सहायताका लागि युद्धविराम

ह्वाइट हाउसका अनुसार मेलानियाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा ओलेस्कीको अवस्थाबारे जानकारी पाएपछि यस विषयमा पहल थालेकी थिइन्।

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्।

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको श*व फेला

गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका थिए।

पिएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित

बिहीबारदेखि विश्वव्यापी रूपमा वेब प्रविधि (पिएचपी) प्रोग्रामिङमा देखिएको समस्याबाट उत्पन्न सुरक्षा जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ।

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनमा सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको विषयमा बोलेको सचिवालयले जनाएको छ।

यू-१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यू-१९ एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

अलग-अलग रहँदा सबै नेता ठीक थिए, एक ठाउँमा आएपछि खराब भए : प्रभु साह

आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले नेताहरू एकजुट हुँदा समाजको विकासमा सहयोग पुग्ने बताएका छन्।

कम्युनिस्ट युटोपिया र न्युक्लियर बंकरको यात्रा

कल्पना गर्छु लेनिनलाई आदर्श नायक मान्दै सायद यही ठाउँमा कुनै बेला हजारौं मजदुर भेला भएका थिए होलान्।

पोलियो खोपबारे सन्देश दिन कार र्‍याली

बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान प्रभावकारी बनाउन शनिबार बिहान इटहरीमा सचेतनामूलक कार र्‍याली गरिएको छ।

फ्रान्समा हिंसा रोक्न ७० हजार सुरक्षाकर्मी परिचालन, आज पनि प्रदर्शन

फ्रान्समा गत साता भएको हिंसापछि आज फेरि महँगीविरुद्ध देशव्यापी प्रदर्शन हुने भएका छन्।

शिक्षक तालिममा साढे दुई अर्ब, सिकाइ स्तर अझै कमजोर

विद्यार्थीको सिकाइ स्तर उकास्न पछिल्ला चार वर्षमा सरकारले शिक्षकको पेसागत क्षमता बढाउन २ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्