२१ भाद्र २०८३ आइतबार
image/svg+xml

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

मदिराको नशामा नातिको उपद्रो: काकाको मोटरसाइकल जलाए, हजुरबुबामाथि कुटपिट

मकवानपुरको बागमती गाउँपालिकामा मदिरा सेवन गरी आफ्नै परिवारका सदस्यहरूमाथि सांघातिक आक्रमण, तोडफोड तथा आगजनी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १५ औं महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजनको दिशामा जाने चेतावनी दिएका छन्।

नागरिकको चित्कार समयमै सुनौं, उद्धारमा ढिलाइ नगरौं: गगन थापा

विपद्‌मा परेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति जनआक्रोश तीव्र रूपमा बढिरहेको भन्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्न आग्रह गरेका छन्।

बाढीपीडितलाई धुलिखेल अस्पतालमा वर्षभरि निःशुल्क उपचार

भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित बनेका परिवारलाई धुलिखेल अस्पतालले मानवीय राहतको घोषणा गरेको छ।

बाढीले दुई पुल र दुई जलविद्युत् बगायो, मनास्लु पदमार्ग र लार्केपास यात्रा ठप्प, पर्यटक अलपत्र

उत्तरी गोरखास्थित बूढीगण्डकी र थेराङ खोलामा आएको भीषण बाढीले दुईवटा पुल बगाएपछि मनास्लु पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

काबो भर्डेमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

अफ्रिकी देश काबो भर्डेको फोगो द्वीपमा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ।

‘गुमेको ज्योति फर्कियो, नयाँ जीवन पाएजस्तै भयो’

लामो समय देखि मोतिया बिन्दुका कारण आखाको ज्योति गुमेका कपिलवस्तु नगरपालिका वडा नम्बर-११ चौहठ्ठाका ७० बर्षिय थानेदार चौधरी आखो ज्योति फर्किए पछि फुरुङ छन्।

बाढीले बगाएको पुल जोड्न तादी नदीमा सेनाका ५५ प्राविधिक

बाढीले पुल बगाएपछि आवागमन ठप्प बनेको नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले ६० मिटर लामो बेलीब्रिज निर्माण सुरु गरिरहेको छ।

भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी

नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो।

दुई महिने छोरी बोकेर अजयलाई पर्खिरहेकी पूजा भन्छिन्: मेरो बेबी सकुशल फर्केर आऊ

‘हेलिकप्टर मात्र पठाएर हुँदैन, सेना तथा उद्धार टोलीलाई त्यहाँ उतारेर क्याम्प र पश्चिम–उत्तर क्षेत्रका सम्भावित स्थानमा स्थलगत रूपमा खोजी गरिदिनुपर्छ,’ उनले भनेकी छन्।

मुक्त हलियाको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

वैकल्पिक मार्ग हुँदै तीन दिनमा काठमाडौं भित्र्याइयो झन्डै ८८ हजार ग्यास सिलिन्डर

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको सम्भावित अभाव टार्न नेपाल आयल निगमले वैकल्पिक मार्गबाट आपूर्ति जारी राखेको छ।

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्