२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml

फेरियो म्यानपावरको ठगीधन्दा

चालु आर्थिक वर्ष २०८०-८१ को चैत मसान्तसम्ममा ५ हजार ८ सय ८१ उजुरी परेका छन् । जसमा ७ सय ५२ उजुरी म्यानपावर व्यवसायीबाट ठगिएको भन्दै विभागमा उजुरी परेका छन् भने ५ हजार १ सय २९ उजुरी व्यक्तिगत ठगीका परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्