१२ आश्विन २०८१ शनिबार
image/svg+xml

शिक्षासेवी तिमिल्सिना सम्मानित

नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुर्‍याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ।

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन्।

रेगन र सुचित्रा सम्मानित

मानसिंह डोजोले १५ औं कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ। रेगन घले र सुचित्रा गुरुङ सम्मानित भएका हुन्।

शिवम् सिमेन्टका कार्यकारी निर्देशक मारु सम्मानित

इन्टरनेसनल एचिभर्स कन्फरेन्सद्वारा आयोजित अवार्ड कार्यक्रममा शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु सम्मानित भएका छन्।

बक्सिङ खेलाडीहरू सम्मानित

भक्तपुरका बक्सिङ खेलाडीहरू सम्मानित भएका छन्। भक्तपुर जिल्ला बक्सिङ संघले संघका नवनिर्वाचित पदाधिकारीहरूको बधाई तथा प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनीहरु सम्मानित भएका हुन्।

सफा हिमाल अभियानकर्ताहरू सम्मानित

नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको सफा हिमाल अभियानमा नेपाली सेनाका प्रतिनिधि, शेर्पाहरू लगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ।

आफूमाथि भ्रष्टाचारको अनुसन्धान गर्न खनालको चुनौती

पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको अनुसन्धान आफैंबाट गर्न माग गरेका छन्।

पदक विजेता सम्मानित

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशले एएसबिसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।

‘बडिबिल्डर’ खेलाडी सम्मानित

नेपाली महिला र पुरुष तीन जना अन्तर्राष्ट्रिय खेलाडीलाई उनीहरूले पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ।

उमा कुङ्फुका पदक विजेता सम्मानित

भारतको पञ्जाबमा सम्पन्न प्रथम इन्डो/नेपाल अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा पदक जित्न सफल तार्केश्वर उमा कुङ्फुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्