ककरोच जनता पार्टीबारे भाजपा अध्यक्षले भने : भारतका युवा कसैको कठपुतली बन्दैनन्
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले केही मानिसहरूले देशका युवाहरूलाई व्यवस्था विरोधी भनेर लेबल लगाएका छन्।
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले केही मानिसहरूले देशका युवाहरूलाई व्यवस्था विरोधी भनेर लेबल लगाएका छन्।
नारी स्रष्टा समाज विराटनगरले लघुकथाकार शुक्रराज कुँवरको दोस्रो लघुकथासङ्ग्रह 'मिसाभरा' लोकार्पण गरेको छ।
सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै उनले संसदीय अधिवेशन यति लामो समयसम्म स्थगित गर्नुको वास्तविक औचित्य मागेकी हुन्।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अपरिहार्य रहेको बताएका छन्।
विश्व वातावरण दिवसको अवसरमा राजधानीमा आयोजित ‘हरित काव्य गोष्ठी–२०८३’ साहित्य, वातावरण र सामाजिक चेतनाको सशक्त संगमका रूपमा भएको छ।
एसियन खेलकुद छनोटअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा ओमानले नेपालसामु ९५ रनको लक्ष्य दिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ।
यस उद्घाटन खेलमा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा हुनेछ। जानकारी अनुसार यी खेलहरू उत्तर अमेरिकाका विभिन्न १६ वटा शहरहरूमा ३९ दिनसम्म सञ्चालन हुनेछन्।
इप्पानका उपमहासचि प्रकाश दुलालले अहिले करिब ४३ सय मेगावाट जडित क्षमतामा ३६६२ मेगावाट अर्थात् ८५ प्रतिशत निजी क्षेत्रबाट विद्युत उत्पादन भइरहेको बताए।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता-२०८३ तथा स्रष्टा सम्मान गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ।
शनिबार भएको जिल्ला अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम राति अबेर सार्वजनिक भए अनुसार दाहालले १४२ मत ल्याएर विजयी भएका हुन्।
रास्वपा मोरङको प्रथम अधिवेशनबाट कँडेल सभापतिमा निर्वाचित भएका हुन्। उपसभापतिमा विमला बस्नेत, सचिवमा दिवस नेपाल र सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन्।
यो तीन महिनामा एलपीजीको मूल्यमा भएको दोस्रो वृद्धि हो। नरेन्द्र मोदी नेतृत्वको सरकारले विश्वव्यापी मूल्य वृद्धिको पूर्ण भार उपभोक्ताहरूमा नपरेको दाबी गर्दै आएको छ।