मधेश प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने
मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आज प्रदेश सभामा छलफल हुँदैछ।
मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आज प्रदेश सभामा छलफल हुँदैछ।
विगतमा भएका सहमति विपरीत सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।
असार १० गते तोकिएकै मितिमा बजेट प्रस्तुत गरेका ७ स्थानीय तहमध्ये केहीको पारित भएको छ केही स्थानीय तहको छलफल हुने क्रममा रहेको छ।
अर्थमन्त्री वर्षमान पुनले सरकारले आन्तरिक वा बाह्य ऋण लिएर उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन्।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
शहरी विकास मन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छिन्।
अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् ।
संघीय सरकारले आगामी आर्थिक वर्षका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा द्वन्द्वपीडित असहाय बालबालिका सुरक्षा तथा स्याहार केन्द्रसहित स्मृति भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्न मातहत निकायलाई निर्देशन दिएका छन् ।
बागमती प्रदेश सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रूपैयाँको बजेट ल्याएको छ।
आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।