रास्वपा विचारविहीन होइन, व्यवहारिक राजनीति गर्ने दल हो : रवि लामिछाने
उनले जानीजानी कुनै कठोर वैचारिक घेरामा नबस्ने निर्णय गरेको भन्दै व्यवहारिकता, आवश्यकता र यथार्थमा आधारित राजनीति नै रास्वपाको रहेको बताए।
उनले जानीजानी कुनै कठोर वैचारिक घेरामा नबस्ने निर्णय गरेको भन्दै व्यवहारिकता, आवश्यकता र यथार्थमा आधारित राजनीति नै रास्वपाको रहेको बताए।
बहुचर्चित भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि अदालतमा सुनुवाइ प्रक्रिया अघि बढेको हो।
सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने चार जनालाई पक्राउ गरेको छ।
पसल्नीको अनुहारमा रीसका ज्वारभाटाहरू एकपछि अर्को उठ्दै गरेका स्पष्टै देखिन्थे।
काठमाडौं महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति छ हजार बचतकर्ताले आवेदन गरेका छन्।
रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सामाजिक लोकतन्त्रको अवधारणा विगतमा साझा विवेकशील ले मुख्य राजनीतिक सिद्धान्तका रूपमा उठाएको दाबी गरेका छन्।
भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ।
अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।
कर्णाली प्रदेशका यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व सङ्कलन भएको छ।
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी १०५ रुपैयाँले घटेको छ।
दक्षिण अफ्रिकामा हाल करिब ८० लाखभन्दा बढी मानिस एचआईभी संक्रमित रहेको तथ्यांक छ, जुन विश्वमै सबैभन्दा उच्च संख्या हो।
विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन्।
प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गराउनु पनि विद्यालय शिक्षाको कार्यभारभित्र पर्छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनासम्म पाँच जना एपीसहित २६८ जना प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरिएको छ।