मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन्।
अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक हुन लागेको तिलकोत्सवका लागि शनिवार मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले तिलक लिएर जाने टोलीलाई जानकी मन्दिरबाट बिदाइ गरेका थिए।
विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू शनिवार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने भएका छन्।
निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धी सम्झौता षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्।
झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा सोमबार जनकपुरधाम पुगेको छ ।
सूर्यको आराधना, उपासना र पूजा गरी बिहीबार छठ पर्व मनाइँदै छ।आज अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व मनाइयो।
चाडबाडको बेला उपभोक्ताले बाध्यता बस तरकारी र पूजाका सामग्री किन्नै पर्ने भएकाले व्यवसायीले सामग्रीको मूल्यमा मनपरी शुल्क तोक्ने गरेको उपभोक्ताहरूको गुनासो छ।
जनकपुरधामस्थित तिरहुतिया गाँछीमा भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजना गरेको ‘भूमि लोक उत्सव’ मङ्गलबार साँझ सम्पन्न भएको हो।
जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुअ ट्रोम्पलाई अनुबन्ध गरेको छ।
जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई अनुबन्ध गरेको छ।
मृत्यु हुनेमा धनौजी गाउँपालिका–२ की ११ वर्षीय आरोही कुमारी मण्डल रहेकी धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टीम जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन्।
दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ।
मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा मानिन्छ। जसरी दसैँको बेला दुर्गा पूजा गरिन्छ त्यसरी नै कुमारी पूजनलाई पनि महत्व दिने गरिएको संस्कृतिविद् काशीकान्त झा बताउँछन्।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन करिब रु तीन करोडको लड्डु बिक्री भएको छ।