जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् ।
जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता जनकपुर बोल्ट्सले सोमबार सिरहा र सप्तरीमा विजय उत्सव मनाएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरमा भव्य स्वागत गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन्।
पावरप्लेमा जनकपुरले ७१ रन जोडेपछि सुदूरपश्चिम यहीँबाट पछि परेको थियो। जुन जितको आधार पनि बन्यो। सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले पनि पावरप्लेमा जनकपुरका ब्याटरले आक्रामक सुरुआत दिएपछि पछि परेको उल्लेख गरे।
नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर पहिलो च्याम्पियन बनेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेपाल प्रिमियर लिगमा शनिबार (आज) हुने फाइनल खेल हेर्न काठमाडौँ गएका छन्।
फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनलअघि शुक्रबार सञ्चारकर्मीहरुसँग दुवै टोलीका कप्तानले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको र उपाधि जित्नेमा ढुक्क रहेको बताए ।
न्यून स्कोर बचाउन सुरुमा बलरले गरेको उत्कृष्ट प्रदर्शन अन्तिमसम्ममा जोगाउन नसक्दा कर्णालीले हारेर प्रतियोगिताबाट बाहिरिएको छ । सम्भवतः कर्णालीले यो हार लामो समयसम्म चुभिरहने छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको हो ।
पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन्।
बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।