१२ पुस २०८२ शनिबार
image/svg+xml

देउवा, ओली र दाहालसँग प्रधानमन्त्री कार्कीको वार्ता हुँदै

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरूसँग निरन्तर वार्ता र संवाद अघि बढाएको छ।

फागुन २१ निर्वाचन : आचारसंहिता कडाइसाथ लागू हुने, मिथ्या सूचना नियन्त्रणको तयारी

विशेषगरी कुन–कुन क्षेत्रमा निष्पक्ष निर्वाचन गर्न कठिनाइ हुन सक्छ पहिचान गर्दै त्यसअनुसार आयोगले तयारी गर्ने उनको भनाइ छ।

भालु आतंकले ताप्लेजुङ त्रसित : किसानको क्षति विवरण संकलन, राहत पाउने बाटो खुल्यो

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको उपस्थितिमा बसेको सरोकारवालाको बैठकले राहत उपलब्धताको पहलसहित रोकथाम तथा नियन्त्रणका लागि तीन वटा महत्त्वपूर्ण निर्णय गरेको हो।

वर्तमानको आशालाग्दो कृति ‘हाँस्न बिर्सिएको मान्छे’

कवितामा कवि आधुनिक जीवनशैलीप्रतिको मोह र त्यसले ल्याएको उदासीनतालाई प्रष्ट पार्दछन्।

‘बक्सिङ डे टेस्ट’मा १४ वर्षपछि इंग्ल्यान्डको ऐतिहासिक जित, अन्तिम खेल सिड्नीमा हुने

बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले दुई दिनभित्रै खेल समाप्त गर्दै १७५ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो।

शम्भु-निर्मला विशिष्ट साधक सम्मान प्राडा त्रिपाठी र राणालाई

विशिष्ट साधक सम्मान ग्रहण गरेपछि प्राडा त्रिपाठीले समयले साथ दिएसम्म आफ्ना अधुरा कामहरूलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैंकले लिलाम गरेको घरजग्गामा प्रसाईँ समूहको कब्जा

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ ले नेपालगन्जमा रहेको एक घर कब्जा गरेको छ।

नेपालको भविष्य र युवाको पलायन: गम्भीर चिन्तनको आवश्यकता

नेपाली समाज, संस्कृति र राष्ट्रको अस्मितालाई केन्द्रमा राखेर हेर्दा हालैको दशकमा देखा परेको युवाको बढ्दो पलायनले गम्भीर चिन्ता र चर्चाको विषय बनाएको छ।

गाडीको ठक्करबाट एकजनाको मृत्यु

गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ।

ब्वाइलर विस्फोट : एकको मृत्यु, ६ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो।

पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनजिर हत्याको १८ वर्ष : अझै सुल्झिएन रहस्य

पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री तथा मुस्लिम राष्ट्रकी पहिलो निर्वाचित महिला नेतृ बेनजिर भुट्टोको हत्या सन् २००७ डिसेम्बर २७ मा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्