११ जेष्ठ २०८३ सोमबार
image/svg+xml

सप्तरी, गुल्मी र सिन्धुलीमा डुबेर चार बालबालिकाको मृत्यु

देशका विभिन्न स्थानमा पोखरी, खोला र नदीमा डुबेर चार जना बालबालिकाको मृत्यु भएको छ।

लुम्बिनीको नीति तथा कार्यक्रमः सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता

लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ।

सर्लाहीमा भरुवा बन्दुकसहित एक पक्राउ

सर्लाहीको बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट प्रहरीले एक थान भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

लुम्बिनीमा मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर आठ बनाइने

लुम्बिनी प्रदेश सरकारले हाल कायम रहेका १२ मन्त्रालयलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ।

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा औपचारिक रूपमा अभियोग दर्ता गरिएको छ।

ट्रान्स महिलाको साहसिक उडान, सर्वोच्च शिखरमा ऐतिहासिक पाइला

नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथाको सफल आरोहण गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्।

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

भारत–अमेरिका सम्बन्धमा देखिएका अस्थायी असहमतिका बीच दुवै देशले दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने सङ्केत दिएका छन्।

काठमाडौंमा पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन सुरु

समाज कल्याण परिषद्अन्तर्गतको सामाजिक उद्यमशीलता कोष र नेपाल विकास अभियानसहित विभिन्न संघसंस्थाहरूको सहकार्यमा आयोजित दुईदिने सम्मेलनको उद्घाटन परिषद्का निमित्त निर्देशक संजयकुमार मल्लिकले भृकुटीमण्डपमा गरे।

आयोजनाको काम समयमै सक्न कानुन सुधार्दै सरकार

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कतिपय मन्त्रालयको प्रत्यक्ष कार्यक्षेत्रभन्दा बाहिरका विषयसमेत आउने गरेको बताइन् ।

जगद्‌गुरू शंकराचार्यले गरे प्रहरी प्रधान कार्यालयको भ्रमण

जगद्‌गुरू शंकराचार्य विधुशेखर भारती सान्‌निधानम्‌ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन्।

पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च

‘हमर्न’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने हर्मोन विशेषज्ञहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्