७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना

उनले नेपाल संवत्को नयाँ वर्षले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास लिएका छन्।

नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो मुलुक सहयोगी हुनेछ: स्वीट्जरल्यान्डका राजदूत

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित, विकास सहयोग र संसदीय आदान प्रदानका विषयमा छलफल भएको छ।

सभामुखले प्रतिपक्षलाई बोल्न दिएनन्, सवाल–जवाफमा सात मिनेट खर्च

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक दश मिनेट चलेर स्थगित भएको छ, जसमध्ये सात मिनेट सभामुख र कांग्रेस सांसदहरूबीच सवाल जवाफ नै चल्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्