१७ असार २०८१ सोमबार
image/svg+xml

नेता नामका संस्थालाई बजेटः रोक्ने दाउमा बालेन, लिइछाड्ने वडाध्यक्षको अडान

शुक्रबार काठमाडौं महानगरको नगरसभा बस्दै नबसी स्थगित भयो। बिहान आठ बजे बोलाइएको बैठकमा महानगरका मेयर बालेन्द्र शाह आफैं उपस्थित भएनन्। जसले करिब तीन घण्टासम्म कुरेका जनप्रतिनिधिहरु अन्ततः सभा स्थगित भएको सुचना पाएर बाहिरिए।

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । उचित व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएकाे महानगरको भनाइ छ ।

काठमाडौं महानगरभित्रका १२९ विद्यालय नाम परिवर्तनको प्रक्रियामा, बाँकीलाई पनि ताकेता

महानगरपलिकाको शिक्षा विभागले नाम परिवर्तनका लागि प्रस्तावित विद्यालयहरुको कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ताका लागि सूचना जारी गर्ने तयारी गरिरहेको निजी विद्यालय हेर्ने शाखा प्रमुख नेत्र पौडेलले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्