१० असार २०८१ सोमबार
image/svg+xml

सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो

सुर्खेत–काठमाडौं चल्ने जहाजहरूले भाडा बढाएका छन्। न्यूनतम भाडा पाँच सय रुपैयाँ जहाज कम्पनीहरूले बढाएका हुन्।

पाँच किलोमिटर दौड प्रतियोगितामा ४ सयभन्दा बढी सहभागी, राना र शाही प्रथम

३८ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा आयोजित पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रा तर्फ कृष्णा राना र छात्र तर्फ अनिल शाही प्रथम भएका छन्।

विकासका लागि सबै पार्टी एकै हुन्: उपसभापति पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरूको लक्ष्य जनताको सेवा भएकाले विकास निर्माणमा राजनीति दलहरूबीच विवाद नरहेको बताएका छन्।

सुर्खेत जीप दुर्घटनाः मृतक चारै जनाको पहिचान खुल्यो

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

सुर्खेत जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

सुर्खेतमा आज बिहान भएको जिप दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ।

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध

सर्पको टोकाइबाट मृत्यु भएका एक बालकका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका छन्।

३० लाखको सडकमा अनियमितता आंशका

स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेत मार्फत दैलेखको नारायण नगरपालिका –२ मा निर्माण गरिएको रोटीखोला माँझगाउँ सडक स्तरउन्नतीको काममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन्।

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु पछि रत्न राजमार्ग अवरुद्ध

वीरेन्द्रनगरको रत्न राजमार्ग अवरुद्ध बनेको छ। रत्न राजमार्ग घुस्रारोड चौकमा बुधवार राति पैदल यात्रीलाई कारले ठक्कर दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्